मनोरञ्जन
विश्वराम कार्कीको नयाँ गीत ‘कतिन्जेल बस्नु’
गायक विश्वराम कार्कीले ‘कतिन्जेल बस्नु’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
कार्कीको यो नयाँ गीत हो । कार्कीले आफ्नै युट्युब च्यालन मार्फत गीतको भिडिओ सार्वजनिक गर्नु भएको हो ।
गीतमा शब्द र संगीत पनि कार्की रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् ।
दिनेश डाँगीको निर्देशन रहेको भिडिओमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीले अभियान गरेका छन् । भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय हेर्न पाइन्छ ।
डेनिश खनालले छायांकन रहेको भिडिओ दिन्सन शाहले सम्पादन गरेका हुन् ।








