Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सांसद लम्सालले भने ‘आफ्नो पार्टी चलाउन नसक्ने ओलीले अरूलाई उपदेश नदिएकै राम्रो’

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
सांसद लम्सालले भने ‘आफ्नो पार्टी चलाउन नसक्ने ओलीले अरूलाई उपदेश नदिएकै राम्रो’
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद लक्ष्मण लम्सालको आफ्नो पार्टी चलाउन नसक्ने ओलीले अरूलाई अर्ती उपदेश दिएर जनता हँसाएको बताउनुभएको छ ।

 

आज आफ्नै निर्वाचन क्षेत्र भुम्लु गाउँपालिकाको वडा नम्बर ७ मा वडा भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई चिराचिर पार्न उद्वेलित पार्ने केपी ओलीले अरूलाई कसरी पार्टी चलाउनु पर्न भनेर सिकाउने ल्याकत नराख्ने दाबी गर्नुभयो ।

 

आफ्नो दुई तिहाई नजिक रहेको सरकार चलाउन नसकेर अरूलाई दोष थुपार्नु हाँस्यास्पद रहेको सासद लम्सालको भनाई थियो । केपी ओलीले जनताको जीवनस्तर सुधारमा कुनै काम गर्न नसकेको दाबी गर्नुभयो ।

 

‘एमाले पार्टी होईन, केपी एण्ड कम्पनी हो । जसले आफु र आफ्ना निकटका लागि नाफा बाहेक अरू केहि देखेनन् । जनाएको जीवनस्तर उकास्ने कुनै पनि काम सरकारमा रहँदा केपी ओली केहि गर्न सकेनन् । सांसद लम्साल भन्नुभयो ।’

सरकारमा रहँदा सिन्को नभाच्ने तर जनतामा केपी ओलीको पार्टीले अनेकन भ्रम छरिरहेको सांसद लम्सालको भनाई थियो । ‘जनतामा भ्रम छर्न बाहेक अन्य कुनै पनि काम सरकारमा हुँदा गर्न नसक्ने तर अहिले गाउँ गाउँमा रोजगार दिन्छु भन्दै हिड्नुको अर्थ के ? मन्त्री हुँदा भ्रष्टाचारमा लिप्त हुने र नाफा कमाउने बाटो मात्रै खाज्ने । तर अहिले सरकारमा पार्टी नभएको बेला सोझो जनता जागिरको लोभ देखाएर स्यालहुइयाँ मच्चाई रहेको बताउनुभयो ।’

Post Views: 89

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई कति झड्का ?

धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई ठूलो झड्का ?

काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा

शिव हुमागाईको टिकट कस्ले खोस्यो ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!