Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु-७ मा नेकपा (एस) को भब्य भेला, वडा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भुम्लु-७ मा नेकपा (एस) को भब्य भेला, वडा कमिटी गठन
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) ले काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ७ मा वडा कमिटी गठन गरेको छ ।

 

आज फलाँटेमा भएको भेलाले अध्यक्षमा हरि कुमार तामाङ, उपाध्यक्षमा कालिका खरेल, सचिबमा विजय लामा र उपसचिबमा सुकुमान तामाङ रहनुभएको छ ।

 

युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । अध्यक्षमा सूर्य बहादुर तामाङ, उपाध्यक्षमा अयन्द्र लामा, सचिबमा कसम लामा र उपसचिबमा प्रबल लामा रहनुभएको छ ।

 

अखिल नेपाल किसान संघको अध्यक्षमा सुकुमान तामाङ, उपाध्यक्षमा विकास घिसिङ, सचिबमा देबेन्द्र ब्लोन र उपसचिबमा ईन्द्र बहादुर तामाङ रहनुभएको छ ।

 

अखिल महिला संघको वडा कमिटी अध्यक्षमा शर्मिला तामाङ, उपाध्यक्षमा राधिका तामाङ, सचिब सुष्मा उप्रती र उपसचिबमा निरञ्जना तामाङ रहनुभएको छ ।

 

कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह ईन्चार्ज विदुर सापकोटा, विशेष अतिथी केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटीका सचिब लक्ष्मण लम्साल हुनुहुन्थ्यो । कार्यक्रम फलाँटेका पुराना बामपन्थी नेता गोपी कृष्ण खरेलका सभाध्यक्षता सकिएको थियो ।

 

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला कमिटी सदस्य अर्जुन कुमार खरेल, भिम कुमार तामाङ, अनेरास्ववियु काभ्रेका अध्यक्ष बदन भण्डारी, वडा नम्बर ८ का वडाध्यक्ष एवं भुम्लु गाउँपालिका कमिटीका सचिब मोतीलाल लामा, उपसचिब कान्छा राम तामाङ लगायत सहभागी हुनुभएको थियो ।

 

भुम्लु गाउँपालिकामा नेकपा एसले वडा २, ३, ४ र ८ नम्बरमा वडा कमिटी गठन गरिसकेको छ । पुस ३ गते वडा नम्बर ९ र १० को भेला हुनेछ ।

Post Views: 188

Spread the love
    

Facebook Comments

Next Post
सांसद लम्सालले भने ‘आफ्नो पार्टी चलाउन नसक्ने ओलीले अरूलाई उपदेश नदिएकै राम्रो’

सांसद लम्सालले भने 'आफ्नो पार्टी चलाउन नसक्ने ओलीले अरूलाई उपदेश नदिएकै राम्रो'

धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई कति झड्का ?

धुलिखेल–५ मा नेकपा (एस) को वडा कमिटी गठन, एमालेलाई ठूलो झड्का ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!