Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका नेता हुमागाईको उम्मेदवारी देउवा प्यालनबाट पक्का

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा
Spread the love
    

 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काभ्रेका नेता शिव हुमागाई शेर बहादुर देउवा प्यानलबाट निर्वाचनमा होमिने पक्का भएको छ ।

 

कृष्ण प्रसाद सिटौला निकटका हुमागाईले सह महामन्त्रीमा उम्मेदवारी दिनु हुनेछ । यो पटक सिटौलाले दुई जना नेतालाई देउवाको प्यानलबाट ब्यवस्थापन गर्न खोज्नु भएको छ । अर्थात सिटौलाले देउवालाई समर्थन गर्ने सम्भावना निकै बढेको छ ।

 

प्रदिप पौडेल र शिव हुमागाईलाई सिटौलाले ब्यवस्थापन गर्न खोज्नु भएको हो । पौडेले महामन्त्रीमा उम्मेदवारी दिनुहुनेछ । काभ्रे काँग्रेसका नवनिर्वाचित सभापति तीर्थ लामाले दुई पटक सभापति शेर बहादुर देउवालाई भेटेरै शिवको ब्यवस्थापनका बारे कुरा गरिसक्नुभएको छ ।

 

यसअघि जिल्ला वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा देउवा पक्षको तीर्थ लामा र हुमागाई एउटै समूह बनाएर मधु आचार्य प्यानल विरुद्ध उभिएका थिए । त्यसैको गुण तिर्न हुमागाईलाई सहमहामन्त्री बनाउन सभापति तिर्थ लामाको टोली सक्रिय छ ।

 

काभ्रे काँग्रेसका निर्वमान सभापति मधु आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु हुने भएको छ । उहाँले रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुनेछ । तर जिल्लामा बनेका अधिकांश गुट, उपगुट बागमति प्रदेशको अधिवेशनमा तितर बितर भएको थियो । केन्द्रमा पनि त्यस्तै अवस्था आउने बताइएको छ ।

Post Views: 609

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

धुलिखेलको खड्पुमा पुल निर्माणको काम छिट्टै अघि बढ्छ- सांसद लम्साल

धुलिखेलको खड्पुमा पुल निर्माणको काम छिट्टै अघि बढ्छ- सांसद लम्साल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!