Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

‘पन्तियाः मकर मेला’ को म्यूनिक भिडियो सार्वजनिक

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, फिचर, मनोरञ्जन, समाचार, समाज
‘पन्तियाः मकर मेला’ को म्यूनिक भिडियो सार्वजनिक
Spread the love
    

 

काभ्रेको पनौती नगरपालिकामा लाग्ने ऐतिहासिक १२ बर्षे मकर मेलालाई लक्षित गरी नेवारी भाषाको गीत ‘पन्तियाः मकर मेला’को म्यूनिक भिडियो सार्वजनिक गरिएको छ ।

 

गीतको रचनाकार भोला श्रेष्ठले गर्नुभएको हो । यमन श्रेष्ठ र निशा देशारको स्वरमा रहेको गीतमा बरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीत भर्नुभएको छ ।

 

 

भिडियोमा मनोज ओली र श्रेय कार्कीले अभियान गर्नुभएको छ । मकर मेला यहि माघ १ गतेबाट सुरु हुँदैछ । माघ महिना भर मेला लाग्नेछ । गीतमा मकर मेलाको महत्व नेवारी भाषामा वर्णन गरिएको छ ।

 

‘पनौतीको मकर मेला आफैमा छुट्टै महत्व बोकेको मेला हो । यसमा कयौँ पौणीक कथाहरु छन् । त्यसलाई नेवारी भाषामा लेखेर आम नेवार समुदायको चिनारीका रुपमा गीत बजारमा ल्याएको हो । भिडियोमा मकर मेला लाग्ने पनौतीका महत्वपूर्ण ठाउँहरुलाई देखाइएको छ । मेला भर्न आउन नसक्ने र नभ्याउनेहरुलाई पनि यो गीत मकर मेलाको विशेषता बताउँनेछ । गीतका रचनाकार भोला श्रेष्ठले भन्नुभयो ।’

 

त्रीबेणी घाटमा स्नान गर्दा सम्पुर्ण पापबाट मुक्त भइने जन बिश्वास छ । स्वर्गका राजा ईन्द्रले सुन्दरी अहिल्यालाई छक्याई अनैतिक सम्बन्ध राख्दा शरीर भरी हजारौं योनि उत्पन्न हुँदा यसै त्रीबेणी घाटमा १२ बर्षसम्म इन्द्रले तपस्या गरेको तथा पापबाट मुक्ती पाएको किवदन्ती १२ बर्षे मकर मेलासँग सम्बन्धित छ ।

 

पछिल्लो वर्षहरुमा १२ बर्षे मकर मेलालाई आफन्तहरुसङ्ग मिलन हुने अवसरको रुपमा पनि मनाउन थालिएको र त्यो कुरा गीत मार्फत पनि ब्यक्त गरिएको रचनाकार श्रेष्ठले बताउनुभयो ।

 

Post Views: 313

Spread the love
    

Facebook Comments

Next Post
काँग्रेस काभ्रेका नेता हुमागाईको उम्मेदवारी सह–महामन्त्रीमा

काभ्रेका नेता हुमागाईको उम्मेदवारी देउवा प्यालनबाट पक्का

काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

काभ्रे काँग्रेसका यी नेताः कसले कुन पदमा उम्मेदवारी दर्ता गर्दैछन् ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!