Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

पाँचखाल-१ अनैकोटमा नेकपा (एस) को वडा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति, समाचार, समाज
पाँचखाल-१ अनैकोटमा नेकपा (एस) को वडा कमिटी गठन
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) ले काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १ अनैकोटमा वडा कमिटी गठन गरेको छ ।

 

नेकपा एसका पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको वडाभेलाले लालध्वज लामा अध्यक्ष रहेको ३१ सदस्य वडा कमिटी गठन गरेको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य समेत रहनुभएका पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले जनताको भावना विपरित काम गरेकै कारण एमाले छोड्न बाध्य भएको बताउनुभयो ।

 

‘हामी कुनै रहर लागेर एमालेबाट विद्रोह गरेका छैनौं । ओली र ओली प्रवृत्तिका कारण विद्रोह गर्न बाध्य भएका हौ । तपाईहरू साथ दिनुस् । नयाँ पार्टीमा आवद्ध हुनुहोस् । यो पार्टीले जनाताको भावना विपरित गएर कुनै काम गर्ने छैन् । पोलिटब्युरो सदस्य सापकोटाले भन्नुभयो ।’

 

नगर कमिटी अध्यक्ष रविन्द्र सिपखानको अध्यक्षता भएको कार्यक्रममा विशेष अतिथी केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सचिब एवं सांसद लम्साल हुनुहुन्थ्यो ।

त्यस्तै बागमती कमिटी सदस्य ओपी लामिछाने, बिर बहादुर तामाङ, युवा संघ नेपाल केन्द्रीय सदस्य पुरुषोत्तम आचार्य, कम्युनिष्ट पार्टीका संस्थापक नगेन्द्र मल्ल लगायत सहभागी हुनुभएको थियो ।

 

Post Views: 199

Spread the love
    

Facebook Comments

Next Post

How you can Improve Your Relationship - 5 various Tips For Building up Your Marital life

धुलिखेलमा अपरिचित ब्यक्तिको श व फेला

धुलिखेलमा अपरिचित ब्यक्तिको श व फेला

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!