Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु-८ मा नेकपा एस को सानदार भेला, वडा कमिटी अध्यक्षमा कमान लामा

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भुम्लु-८ मा नेकपा एस को सानदार भेला, वडा कमिटी अध्यक्षमा कमान लामा
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) ले काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ मा वडा कमिटी गठन गरेको छ ।

 

आज भुम्लुटारमा भएको भेलाले अध्यक्षमा कमान लामा, उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा पुष्पा तामाङ, सचिबमा एन के श्रेष्ठ, उपसचिबमा बीर बहादुर केसी, चक्र बहादुर तामाङ र इश्वर उप्रेती रहनुभएको छ ।

 

युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । अध्यक्षमा सुजन उलक, उपाध्यक्षमा सुजय तामाङ, सचिबमा सुजन श्रेष्ठ र उपसचिबमा सञ्जेस उप्रेती रहनुभएको छ ।

 

अखिल नेपाल महिला संघको अध्यक्षमा मेनुका तामाङ, उपाध्यक्षमा पुष्पा तामाङ, सचिबमा सर्वन श्रेष्ठ र उपसचिबमा मिना श्रेष्ठ रहनुभएको छ ।

 

अखिल नेपाल किसान संघको वडा कमिटी अध्यक्षमा रत्न बहादुर श्रेष्ठ, उपाध्यक्षमा मिना श्रेष्ठ, सचिब राम बहादुर तामाङ र उपसचिबमा श्याम बहादुर शिवभक्ती रहनुभएको छ ।

 

कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह ईन्चार्ज विदुर सापकोटा, विशेष अतिथी केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटीका सचिब लक्ष्मण लम्साल हुनुहुन्थ्यो ।

 

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक ठकुरी, नेकपा एस भुम्लु गाउँपालिका कमिटी ईन्चार्ज सुरेश कक्षापति, अध्यक्ष प्राणनाथ न्यौपाने, जिल्ला कमिटी सदस्य भिम कुमार तामाङ, अनेमसंघ काभ्रेका पासाङ डोल्मो तामाङ, अनेरास्ववियु काभ्रेका अध्यक्ष, बदन भण्डारी, युवा संघ नेपालका अध्यक्ष प्रताप लामा लगायत सहभागी हुनुभएको थियो ।

 

भुम्लु गाउँपालिकामा नेकपा एसले वडा २, ३ र ४ नम्बरमा वडा कमिटी गठन गरिसकेको छ । भोली वडा नम्बर ७ मा भेला हुनेछ । वडा नम्बर ९ र १० को पुस तीन गते वडा भेला हुनेछ ।

 

Post Views: 80

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

काभ्रे एमालेमा गोकुल बाँकस्कोटाको रोजाइमा को पर्लान् ?

फलाँटे र भुम्लुटारको समस्याप्रति गाउँपालिका अध्यक्ष जिम्मेवार बनेनन्-सांसद लम्साल (भिडिओ)

फलाँटे र भुम्लुटारको समस्याप्रति गाउँपालिका अध्यक्ष जिम्मेवार बनेनन्-सांसद लम्साल (भिडिओ)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!