Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

ज्याम्दीको पुल निर्माणमा काभ्रे काँग्रेसले लियो अग्रसरता

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
ज्याम्दीको पुल निर्माणमा काभ्रे काँग्रेसले लियो अग्रसरता
Spread the love
    

 

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दी स्थित चाखोलाको पुल निर्माणमा नेपाली काँग्रेसले अग्रसरता लिएको छ ।

 

काँग्रेस काभ्रेका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामा र भुम्लु गाउँपालिका कार्य समितिका सभापति दावा लामाको टोलीले आज बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्ण भडेललाई भेटेर पुलको अवस्थाबारे अवगत गराएको हो ।

 

ज्याम्दीको चाखोलामा पक्की पुल निर्माण सुरु भएपनि अझै पुरा हुनसकेको छैन् । भेटमा मन्त्री भडेलले तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिनु भएको भुम्लु गाउँपालिका कार्य समितिका सभापति दावा लामाले जानकारी दिनुभयो ।

 

‘भौतिक पूर्वाधार मन्त्रीलाई भेटेर पुलका बारे सबै जानकारी गराएका छौँ । उहाँले तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन समेत दिइसक्नुभएको छ । अब पक्की पुल बन्नेमा ढुक्क भइयो । मन्त्री भडेलले हाम्रो गुनासोलाई सुनेर पुल बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । गाउँपालिका सभापति दावा लामाले भन्नुभयो ।’

Post Views: 217

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेपुउर नगरपालिकाले भन्यो ‘वातावरणीय अध्ययन र परीक्षण प्रतिवेदन लिएर आउनु’

मण्डनदेउपुर नगरपालिकाले तोक्यो मतदाता परिचयपत्रका लागि फोटो खिचाउने मिति र वडा

लैंगिक हिंसा विरुद्धको दिवसः भुम्लु गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठको यस्तो छ सुझाव

लैंगिक हिंसा विरुद्धको दिवसः भुम्लु गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठको यस्तो छ सुझाव

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!