Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

यी हुन् धुलिखेलका मेयर ब्याञ्जुले सार्वजिक गरेका ४० प्रगतिका सूची

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
यी हुन् धुलिखेलका मेयर ब्याञ्जुले सार्वजिक गरेका ४० प्रगतिका सूची
Spread the love
    

 

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले आफ्नो कार्यकाल सुरुभए देखि हालसम्मको संक्षिप्त प्रगतिको केहि काम सार्वजनिक गरेका छन् ।

 

मेयर ब्याञ्जुले गएराति १० बजेर ३५ मिनेटमा आफ्नो फेसबुक अकाउण्ट मार्फत हालसम्म धुलिखेल नगरपालिकाले हासिल गरेको प्रगतिको महत्वपूर्ण कामको फेहेरित्त प्रस्तुत गर्नुभएको हो । धुलिखेल नगरपालिका बाट सम्पादित कार्य अदितिय छ ।

 

मेयर ब्याञ्जुले सार्वजनिक गरेको प्रगति विवरणमा खुल्ला दिसामुक्त घोषणादेखि अपाङ्ग मैत्री ट्रेल निर्माणसम्मका छन् । १.खुल्ला दिसामुक्त घोषणा, २. साक्षर नगर घोषणा, ३.बालमैत्री शहर घोषणा, ४.शून्य कार्वन उत्सर्जन गर्ने शहर घोषणा, ५.एक घर धारा शुद्ध पानी बितरण ८४ प्रतिशत पुगेको छ ।

 

६.५३ वटा पार्क निर्माण, ७.स्वास्थ शहर कार्य योजना, ८. गरिबी निवारण ८ प्रतिशत बाट४.३७ मा घटाउन सफल, ९. नगरपालिका भित्रका सतप्रतिशत जनताले कोभिड्को खोप सेवा लिएको, १०.क्याम्पस तह सम्म निःशुल्क पढाईको ब्यवस्था गरिएको छन् ।

 

त्यस्तै ११. महिला, अपाङ्ग, दलितर जनजाती र युवा परिषद गठन गरि स्वरोजगार सृजना, १२. महिला गर्भवती सेवा र महिला स्वरोजगार कार्यक्रम, १३. सबै वाड्र्मा स्वास्थ चौकि निर्माण सम्पन्न, १४. १२ दशमलब ५ किमि सडकलाई ५६ किमि पुर्याउनु, १५.१६४ किमि बाटो निर्माण १६.७१ प्रतिशत फोहोर पानी प्रसोधन गरेको छ ।

 

१७.बातावरण मैत्री शहर निर्माण, १८. पर्यटन शहर निर्माण, १९.भुम्कम्प पछि ९२ प्रतिशत घर पुनर्निर्माण, २०.कृषि रणनीति तथा आय आर्जनमा उल्लेखिय सुधार, २१.९८ प्रतिशत योजना जन सहभागितामा आधारित, २२.स्वास्थ बिमा सुरुवात, २३.९८ प्रतिशत दिगो बिकास लक्ष्य हासिल शिक्षा, स्वास्थ, गरिबी निवारण र पुर्वाधार, २४. पुरानो मठ मन्दिर पाटी धारा पुनर्निर्माण, २५.विश्व समुदाय मा नयाँ सहरी बिकासको पहिचान गराउन सफल भएको ।

 

२६.औद्योगिक ग्राम निर्माण, २७. एक वार्ड एक उत्पादन, २८. शून्य भ्रष्टाचार युक्त शहर, २९ ७३ वटा ऐन र कार्यबिधी निर्माण, ३० न्यायिक समिती बाट कार्य उदाहरणिय सुधार, ३१. सुशासन, पारदर्शी, जवाफदेहि र उत्तरदायी सहर निर्माण, ३२.सबैको घर घरमा बत्ती नभएको ठाउँमा सोलार राखिएको छ ।

 

३३. सडक बत्ती सोलार ब्यबस्था, ३४. १८ वटा बिद्यालय भवन निर्माण, ३५ वाइफाइ सेवा २० स्थानमा र सिसि क्यामेरा २६ स्थानमा जडान, ३६. सभा हल निर्माण, ३७.३६ वटा विभिन्न परियोजना सन्चालन, ३८. संग्राहलय निर्माण, ३९.वृद्धा आस्रम निर्माण, ४०. अपाङ्ग मैत्री टे«ल निर्माण गरिएको छ ।

 

 

Post Views: 257

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता हुने

धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता हुने

फोनिज काभ्रेको पाँचौ जिल्ला अधिवेशन सुरू

फोनिज काभ्रेको पाँचौ जिल्ला अधिवेशन सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!