Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

जुगलका चौरी पालक किसानलाई छुर्पी बनाउने मेसिन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, समाचार, समाज
जुगलका चौरी पालक किसानलाई छुर्पी बनाउने मेसिन
Spread the love
    

 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले लेकाली भेगमा चौरी पाल्दै आएका किसानलाई छुर्पी बनाउने मेसिन प्रदान गरेको छ ।

 

गाउँपालिकाको माथिल्लो भेगमा चौरी पालन गरि जिविकोपार्जन गरिरहेका चौरीपालक कृषकहरुलाई व्यवसाय प्रोत्साहनका लागि छुर्पी बनाउने मेसिन प्रदान गरिएको पालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताउनुभयो ।

 

पालिकाले ६२ जना चौरी पालक छुर्पी बनाउने मेसिन सहित घ्यु छुट्याउने मेशिन, पोर्टेबल सोलार सेट र त्रिपाल लगाएतका सामाग्री वितरण गरेको हो ।

 

पालिकाले वडा नम्बर ३ गुम्बाको क्याङसिङमा एक कार्यक्रमको आयोजना गरी तेम्बाथान, क्याङसिङ, गुम्बा, पागर्पुका चौरीपालक किसानहरुलाई प्रविधि हस्तान्तरण गरेको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Post Views: 508

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसले गरेको गर्यो सबै काँग्रेसीको मन जित्ने निर्णय !

काभ्रे काँग्रेसले गर्यो सबै काँग्रेसीको मन जित्ने निर्णय !

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको नि धन

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको नि धन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!