Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बादे महामन्त्रीमा विजयी हुँदा शिव–तीर्थ समूह दुःखी !

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
बादे महामन्त्रीमा विजयी हुँदा शिव–तीर्थ समूह दुःखी !
Spread the love
    

 

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनका लागि हेटौँडा पुग्दा लगभग काभ्रे काँग्रेसको गुट तितर बितर भइकेको थियो ।

 

त्यसको उदाहरण काभ्रेबाट अधिवेशनका लागि हेटौँँडा पुगेका प्रतिनिधिहरुले आफ्नो अनुकुलका उम्मेदवारसँग खिचाएर सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पनि पुष्टि गर्छ । हेटौँडा पुग्दा काभ्रेमा निकै बालिया मानिएको शिव–तीर्थ समूह पनि चोइटिएको अनुमान गरिएको छ ।

 

त्यस्तै मधु आचार्य समूहले पनि आफु खुशी मतदान गरेको बताइन्छ । तर जिल्लाबाट प्रदेश कार्यसमितिमा महामन्त्रीको उम्मेदवारी दिएका कञ्चनचन्द्र बादेलाई हराउन शिव–तीर्थ समूह निकै सक्रिय भएर लागेको आरोप बादे खेमाको छ । र पनि बादेले महामन्त्रीमा सबैभन्दा बढी मत ल्याएर विजयी भए ।

 

२ जना महामन्त्री पदका लागि ६ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा बादे ९९५ मत सहित जीत हासिल गर्नुभएको हो । बादेको जीतमा खुशी हुने काभ्रेमा निकै सानो समूहमा मात्रै देखिएको छ । हुन त बादे प्रकाशमान सिंहको काभ्रेमा गुट चलाउनु हुन्छ । यो समूहमा आफैमा सानो छ ।

 

बादे महामन्त्रीमा विजयी हुँदा शिव–तीर्थ समूह निकै निराश बनेको देखिन्छ । नवनिर्वाचित सभापति तीर्थ लामाले अहिलेसम्म पनि महामन्त्रीमा विजयी हुनुभएका बादेलाई औपचारिक रुपमा बधाई तथा शुभकामना नदिनुले पनि यसलाई पुष्टि गर्छ । प्रदेश सभापति इन्द्र बहादुर बाँनियालाई केन्द्रीय सदस्य शिव हुमागाई र जिल्ला सभापति तीर्थ लामाले बधाई तथा शुभकमना दिइसकेका छन् ।

 

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दादेखि नै काँग्रेस बनेपा नगर कार्यसमितिले समेत प्रचारप्रसारमा कुनै चासो नदिएको बादे निकटका कार्यकर्ताहरुको आरोप छ । बनेपामा शिव, तीर्थ समूहका पदाधिकारी छन् । गुट जे सुकै भएपनि जिल्लाबाट महत्वपूर्ण पदमा विजयी हुँदै गर्दा सान्वनाका शब्द समेत यी दुई नेताले नलेख्दा काँग्रेसभित्र गुट कुन अवस्थामा पुगेको छ भन्ने कुरा प्रष्ट छ ।

Post Views: 125

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे आएर मुख्यमन्त्री पाण्डेले भने ‘विकास निर्माण समयमै पुरा हुन सबैको सहयोग अपरिहार्य’

काभ्रे आएर मुख्यमन्त्री पाण्डेले भने ‘विकास निर्माण समयमै पुरा हुन सबैको सहयोग अपरिहार्य’

काभ्रेको तल्लो बालुवामा अपरिचित पुरुषको श’व फेला

काभ्रेको तल्लो बालुवामा फेला परेको श वको सनाखत

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!