Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काँग्रेस महामन्त्रीमा काभ्रेका बादे विजयी

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेका बादेको अग्रता कायमै
Spread the love
    

 

काँग्रेस बागमती प्रदेश कार्यसमितिको महामन्त्री पदमा काभ्रेका कन्चन चन्द्र बादे विजयी हुनुभएको छ ।

 

आज बिहान सकिएको मत गणना अनुसार ९९५ मत सहित महामन्त्रीमा विजयी हुनुभएको हो । त्यस्तै अर्का महामन्त्रीमा राजु श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ९१० मत प्राप्त गर्नुभएको छ ।

 

दुई जना महामन्त्रीका जनाको ६ उम्मेदवारी परेको थियो । बागमती प्रदेश कार्यसमितिको उपसभापतिमा मोहन बहादुर बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेतले १०५९ र महर्जनले १०३७ मत प्राप्त गर्नुभएको छ । दुई जना उपसभापतिका लागि चार जना प्रतिस्पर्धामा थिए ।

 

कुल २०६९ मत खसेको थियो । महिला उप महामन्त्री जीवन डंगोल विजयी हुनुभएको छ । एक जनाको पदमा ३ जना प्रतिष्पर्धामा थिए । डंगोलले ९४९ मत ल्याउनुभएको हो ।

 

त्यसैगरी खुल्ला तर्फको उप महामन्त्रीमा ऋषिराम घिमिरे र हरि शरण श्रेष्ठ विजयी हुनुभएको छ । घिमिरेले ९१६ र श्रेष्ठले ८३९ मत ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ ।

Post Views: 203

Spread the love
    

Facebook Comments

Next Post
पाल्लेखेतको आरुबोट जाने सडक शिलान्यास

पाल्लेखेतको आरुबोट जाने सडक शिलान्यास

पनौतीका मेयर न्यौपानेः जसले यहि सडकका कारण सर्वाधिक गाली पाए, पिचको जस किन नदिने ?

पनौतीका मेयर न्यौपानेः जसले यहि सडकका कारण सर्वाधिक गाली पाए, पिचको जस किन नदिने ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!