Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको ताल्ढुङ्गामा प्राथमिक अस्पताल शिलान्यास

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
काभ्रेको ताल्ढुङ्गामा प्राथमिक अस्पताल शिलान्यास
Spread the love
    

 

काभ्रेको अति विकट क्षेत्रमा रहेको खानीखोला गाउँपालिकामा अस्पताल शिलान्यास गरिएको छ ।

 

बागमती प्रदेश सभा सदस्य एवं पूर्व प्रदेश मन्त्री चन्द्र लामाले अस्पतालको शिलान्यास गर्नुभएको हो ।

 

अस्पताल खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गाको गुम्बाडाँडामा अस्पताल भबन निर्माण हुने छ । कार्यक्रममा संविधान सभा सदस्य माननीय श्री रामहरी सुबेदी, पालिका अध्यक्ष कृष्ण बहादुर खुलाल, उपाध्यक्ष रुकु गुरूङ लगायत सहभागी हुनुभएको थियो ।

 

अस्पताल निर्माणले खानीखोला गाउँपालिकाका स्थानीयलाई चिकित्सा सेवा पाउन सजिलो हुनेछ ।

Post Views: 353

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

मण्डनदेउपुर नगरपालिकाका किशोरीले पाए आत्मरक्षा तालिम

मण्डनदेउपुर नगरपालिकाका किशोरीले पाए आत्मरक्षा तालिम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!