Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काँग्रेस बागमती प्रदेश अधिवेशनः महामन्त्रीमा काभ्रेका बादेको अग्रता

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी
Spread the love
    

 

नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशनमा अन्य पदाधिकारीको मतगणना सुरु भएको छ ।

 

जारी मत गणनाको प्रारम्भिक चरणमा महामन्त्री पदका उम्मेदवार काभ्रे काँग्रेसका नेता कन्चनचन्द्र बादेले अग्रता लिनु भएको छ । बादेले ५२ मत प्राप्त गर्नुभएको छ ।

 

महामन्त्रीमा बादे सहित ६ जनाको उम्मेदवारी परेको छ । गौरी प्रसाद दवाडीको ८ मत, तिलक प्रसाद रुबालीको २६ मत, माइकल रामचन्द्र अर्यालको ४४ मत, राजु श्रेष्ठको ५० मत र सुरेश श्रेष्ठको ६ मत रहेको छ ।

 

उप सभापतिमा चन्द्र महर्जनले ४९ मत, धर्मराज गौतमले ४८ मत, मोहन बहादुर बस्नेतले ४९ मत र राजेन्द्र प्रसाद बुर्लाकोटीले ४६ मत प्राप्त गर्नुभएको छ । यो १ सय मत गनिँदाको परिणाम हो ।

Post Views: 132

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको ताल्ढुङ्गामा प्राथमिक अस्पताल शिलान्यास

काभ्रेको ताल्ढुङ्गामा प्राथमिक अस्पताल शिलान्यास

काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

काभ्रे काँग्रेसका निर्वतमान सभापति आचार्यद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!