काभ्रेमा एमालेको वडा कमिटी सचिबको भिरबाट लडेर मृ त्यु भएको छ ।
बेथानचोक गाउँपालिका वडा नम्बर ३ का वडा कमिटी सदस्य चन्द्र लामाको भिरबाट लडेर मृ त्यु भएको हो । घरबाट कम्तीमा १ घण्टा टाढाको भिरबाट लड्नु भएका लामाको घटना स्थलमै ज्या न गएको हो ।
केहि महिना अघि सकिएको वडा अधिवेशनमा लामा वडा कमिटी सचिबमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
Facebook Comments