Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home कृषि

पनौतीको खेती योग्य माटोमा अम्लियपन अत्याधिक, खेतीमा कस्तो पर्छ असर ?

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in कृषि, खेतबारी, गृहपृष्ठ, समाचार, समाज
पनौतीको खेती योग्य माटोमा अम्लियपन अत्याधिक, खेतीमा कस्तो पर्छ असर ?
Spread the love
    

 

पनौती नगरपालिकाको अधिकांश भुभागको खेती योग्य जमिनमा अम्लियपनको समस्या देखिएको छ । बिश्व माटो दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको ४ दिने माटो परीक्षणका क्रममा खेती योग्य जमिनमा अम्लियपनको समस्या देखिएको हो ।

 

१ देखि १२ वटै वडाबाट नमुनाको रुपमा ४०३ जना किसानले ल्याएको माटो परीक्षण गरिएको थियो । जसमा अधिकांश भुभागको माटोमा अम्लियपन देखिएको नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 

माटो जाँच गर्दा माटोमा चाहिने भन्दा करिब ८० प्रतिशत बढी अम्लियपन देखिएको माटो परीक्षणमा सहभागि विज्ञहरुले बताएका छन् । रसायनिक मलको अत्याधिक प्रयोग, पोटास मलको कम प्रयोग र हरेक वर्ष एउटै बाली लगाउँदा माटोमा अम्लीयपन देखा पर्ने गरेको कृषि प्राविधिकहरु बताउँछन् ।

 

माटोको अम्लियपनले उत्पादनमा समेत कमी ल्याउने भएकाले चिन्ताको विषय बनेको छ । नगरपालिकाले तत्काललाई अम्लियपन सन्तुलन कायम राख्न कृृषि चुन वितरण गरेको छ । किसानलाई २० टन कृषि चुन वितरण गर्ने लक्ष्य अनुसार आजबाटै निः शुल्क वितरण सुरु गरिएको कृषि तथा पशुपंक्षी शाखा प्रमुख सापकोटाले मिलिजुली खबरलाई जानकारी दिनुभयो ।

 

कृषि विज्ञहरुले माटोमा अम्लियपनको मात्रा सुन्तलन कायम राख्न गाईबस्तुको मल, जैविक मल र कृषि चुनको प्रयोग बढाउन सुझाव दिएका छन् । माटो परीक्षण शिविरमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा जाँच गरिएको थियो ।

 

Post Views: 417

Spread the love
    

Facebook Comments

Next Post
बनेपाको सुमारामा सडक ढलान सकियो, स्थानीयले दिए सांसद हुमागाइलाई धन्यवाद

बनेपाको सुमारामा सडक ढलान सकियो, स्थानीयले दिए सांसद हुमागाइलाई धन्यवाद

कांग्रेसकाे वागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

कांग्रेसकाे वागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!