Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पर्सी मंगलबार ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को शिलान्यास गरिने

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु
Spread the love
    

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सञ्चालित ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को शिलान्यास हुने भएको छ ।

 

आयोजनाको पर्सी मंगलबार शिलान्यास हुने छ । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले आयोजनाको शिलान्यास गर्नु हुने ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब गणेश पराजुलीले जानकारी दिनुभयो ।

 

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ मण्डनदेउपुर नगरपालिकाको गौरबको योजना हो । मंगलबार दिउँसो २ बजे हाल नगरपालिकाको निर्माणधिन प्रशासनिक भवनसँगै वडा नम्बर ७ मनवतीडाँडा, महादेवस्थानमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको सचिब पराजुलीले बताउनुभयो ।

 

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को मुख्य ट्याङ्की नगरपालिकाको वडा नम्बर १० को थामडाँडामा निर्माण हुनेछ । वडा नम्बर १० को नारिमखर्क र वडा नम्बर ७ को सोतेबाट मुख्य ट्यांकीमा पानी खसालिने छ ।

 

यो आयोजना अन्तर्गत ३० वटा ट्याङ्की निर्माण हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले मिलिजुली खबरलाई बताउनुभयो । यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनुभयो ।

 

यो आयोजनाका लागि ५४ करोडको ठेक्का सम्झौता भैसकेको छ । तीन बर्षभित्र निर्माण भैसक्ने आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो । आयोजना शर्मा–लामा–रमण जेबी मार्फत निर्माण गरिरहेको छ ।

 

Post Views: 101

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ८५ जनामा परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस पुष्टि

पनौतीका १८ महिला स्वास्थ्य स्वयं सेविकाः जसलाई नगरपालिकाले सम्मान सहित बिदाई गर्यो

पनौतीका १८ महिला स्वास्थ्य स्वयं सेविकाः जसलाई नगरपालिकाले सम्मान सहित बिदाई गर्यो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!