Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

विरोध खतिवडाले काभ्रे आएर भने ‘नेकपा (एस) ओलीको पार्टी भन्दा ठूलो हुन्छ’

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
विरोध खतिवडाले काभ्रे आएर भने ‘नेकपा (एस) ओलीको पार्टी भन्दा ठूलो हुन्छ’
Spread the love
    

 

नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दाबी गर्नुभएको छ ।

 

आज रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा (एकीकृत समाजवादी) वडा भेलालाई सम्बोधन गर्दै उहाँले ओलीको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नोले स्वभाविक रुपमा ठूलो हुने दाबी गर्नुभएको हो ।

 

‘म नेकपा (एकीकृत समाजवादी) यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन । तर एमाले भन्दा पक्कै पनि ठूलो पार्टी भन्ने छ । तपाईहरू ढुक्कसंग लाग्नुस् । तपाईहरू हामी निराश हुन दिने छैनौँ । सचिब खतिवडाले भन्नुभयो ।’

 

सचिब खतिवडाले आफु नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गर्नुभयो ।

 

‘मलाई कुनै वाहुला कुकुरले टोकेको छैन् । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिए । (एस) पार्टीमा लागेपछि आनन्दको सास फेर्न पाएको छु । सचिब खतिवडाले भन्नुभयो ।’

 

सचिब खतिवडाले केपी ओलीको पार्टी एमालेलाई ‘नो’ को संज्ञा दिनुभयो । ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले ‘नो’ पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ । खतिवडाले भन्नुभयो ।’

 

Post Views: 189

Spread the love
    

Facebook Comments

Next Post
खोप लगाउन केपी सरकारको जस्तो लाईन बस्नुपदैन्, अब घर घरमै खोप–मन्त्री खतिवडा (भिडियो)

खोप लगाउन केपी सरकारको जस्तो लाईन बस्नुपदैन्, अब घर घरमै खोप–मन्त्री खतिवडा (भिडियो)

काभ्रेमा नेकपा (एस) को दलित मुक्ति संगठनले पायो पुर्णता

काभ्रेमा नेकपा (एस) को दलित मुक्ति संगठनले पायो पुर्णता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!