Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र
Spread the love
    

 

पनौती नगरपालिकाले १२ बर्षे मकर मेलाको तयारीलाई तीब्रता दिएको छ ।

 

नगरप्रमुख भिम न्यौपानेको संयोजकत्वमा गठन भएको २५१ सदस्यीय मुल ब्यवस्थापन समिति र विभिन्न विषयगत उप समितिहरूले मकर मेला लक्षित कामलाई तीव्रता दिएको हो । लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई भईरहेको छ ।

 

त्रिबेणी मन्दिर परिसर/ढल सरसफाई, पैदल यात्रु सडक निर्माण कार्य भईरहेको छ । १२ बर्षे मकर मेलालाई लक्षित गर्दै वैकल्पिक मोटरवाटोको रूपमा पनौती नगरपालिका वडा नम्बर ४ स्थित ठाडोबाटो दूरसञ्चार देखि नगरपालिका हुँदै राधाकृष्ण मन्दिर चोक मोटरबाटो स्तरोन्नति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

 

त्रिबेणी क्षेत्र तथा गोरखनाथ मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत कार्य भैरहेको छ । मकर मेला यहि माघ महिनाभर चल्ने छ । प्रत्येक १२ वर्षमा एक पटक मेला लाग्दै आएको छ ।

Post Views: 150

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा मतदाता नामावली संकलनः उत्साहजनक सहभागिता, निर्वाचन लक्षित दलहरु

काभ्रेमा मतदाता नामावली संकलनः उत्साहजनक सहभागिता, राजनीतिक दलको सहयोग कति ?

चेहेरेमा पक्की पुलको शिलान्यासः कत्ति वर्षभित्र बनिसक्छ ?

चेहेरेमा पक्की पुलको शिलान्यासः कत्ति वर्षभित्र बनिसक्छ ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!