माओवादी केन्द्र काभ्रेका नेता एवं बागती प्रदेशका सांसद रत्न ढकाल माओवादी केन्द्रको केन्द्रीय प्रतिनिधिमा मनोनित हुनुभएको छ ।
सांसद ढकाल काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचित हुनुभएको थियो ।
विद्यार्थी संगठनबाट राजनीतिमा होमिनु भएका ढकाल मुल पार्टीको केन्द्रीय प्रतिनिधिमा मनोनित हुनुभएको हो ।
Facebook Comments