Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे च्याल्टीको महादेव मन्दिर: निर्माण गर्न तछाड मछाड, संरक्षण गर्ने कोहि भएनन्

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे च्याल्टीको महादेव मन्दिर: निर्माण गर्न तछाड मछाड, संरक्षण गर्ने कोहि भएनन्
Spread the love
    

 

केही बर्ष अघिसम्म हरेक बिहान घण्टी बज्ने काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्याल्टीमा रहेको महादेव मन्दिर अहिले सुनसान छ । कतिपयको त बिहानीको निन्द्रा यहि मन्दिरमा बजेको घण्टीको आवाजसंगै खुल्थ्यो ।

 

तर अहिले मन्दिरमा बिहान-बिहान घण्टीको आवाज सुनिँदैन । माकुराको जालोले मन्दिर जेलिएको छ । मुसाको राम्रो बासस्थान बनेको छ ।

 

टाढाबाट हेर्दा मन्दिरको रंग रोगन राम्रै देखिन्छ । तर मन्दिर परिसर पुग्दा धार्मिक स्थल भन्न पनि नसुहाउँदो छ । यो मन्दिर बनाउन तछाड मछाड भयो । तर मन्दिर निर्माण भएपछि न त स्थानीय सरकारले चासो दियो न त स्थानीय बासिन्दाले नै ।

 

कसैले चासो नदिँदा घर छेउको धार्मिक स्थल बेसाहारा बनेको छ । धार्मिक आस्था र विश्वासको धरोहर मन्दिर वरपर उस्तै फोहोर छ । सफा गर्ने कस्ले ? संरक्षण गर्ने कस्ले ? मन्दिरको पछिल्लो अवस्था हेर्दा लाग्छ । दर्शन गर्न भक्तजन नै जाँदैनन् ।

 

 

 

Post Views: 71

Spread the love
    

Facebook Comments

Next Post
नमोबुद्ध नगरपालिकाको २५ किलोको होटलमा आग’लागी

नमोबुद्ध नगरपालिकाको २५ किलोको होटलमा आग'लागी

सिन्धुपाल्चोक: ह’त्या गरी धनमाल चो’री गर्ने तीनै जना युवा का’रागार चलान

सिन्धुपाल्चोक: ह'त्या गरी धनमाल चो'री गर्ने तीनै जना युवा का'रागार चलान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!