Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु
Spread the love
    

 

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु भएको छ ।

 

आयोजनाको २० देखि २५ प्रतिशतसम्म काम सकिसकेको मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो । ट्यांकी निर्माण सुरु भइसकेको छ ।

 

‘आयोजनाको निर्माण कार्य सुरु भएको छ । ठेक्कदार कम्पनीले कामलाई निकै रफतारका साथ अघि बढाएको छ । हामी काभ्रे जिल्लाका अन्य सुख्खा क्षेत्र खानेपानी आयोजना जस्तो समयमै नसकिने अवस्था आउन नदिन दिनरात खटिरहेका छौ । ट्यांकी निर्माण देखि पाइप लाइन बिछ्याउने काम तीब्र गतिमा भइरहेको छ । मुहानमा भने अलिक समयपछि काम सुरु हुन्छ । मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लामाले भन्नुभयो ।’

 

त्यस्तै आयोजना स्थलमा पाइप पुर्याउने काम भइरहेको छ । पाइप लाइन खन्ने काम पनि केहि ठाउँमा सुरु भइसकेको छ । झण्डै ३ सय मजदुर आयोजना क्षेत्रमा खटिएका छन् । समयमै आयोजना सकिउन उपभोक्ता समितिका अध्यक्ष सहित पदाधिकारीहरुले समन्वयको काम गरिरहेका छन् ।

 

नगरपालिकाले आवश्यक पर्ने कुनै पनि प्रक्रियामा झझन्टिलो बनाइदिएको छैन् । ‘यो हाम्रो नगरपालिकाको धेरै दाजुभाई दिदी बहिनीको दैनिक जीवनसँग सरोकार राख्ने योजना हो । हामी सकेसम्म समयभन्दा अघि नै गुणस्तरीय काम सकियोस् भन्ने चाहान्छाँै । त्यसका लागि नगरपालिकासँग सम्बन्धीत कुनै पनि काममा ढिला गरेर अड्काउने भन्ने हुदैँन् । नगरप्रमुख टोक बहादुर वाइबाले भन्नुभयो ।’

 

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को मुख्य ट्याङ्की नगरपालिकाको वडा नम्बर १० को थामडाँडामा निर्माण हुनेछ । वडा नम्बर १० को नारिमखर्क र वडा नम्बर ७ को सोतेबाट मुख्य ट्यांकीमा पानी खसालिने छ ।

 

यो आयोजना अन्तर्गत ३० वटा ट्याङ्की निर्माण हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले मिलिजुली खबरलाई बताउनुभयो । ठेक्केदार कम्पनीले इन्जिनियर र प्राविधिक फिल्डमा खटाएर कामको रेखदेखलाई बढाएको छ ।

 

यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनुभयो । यो आयोजनाका लागि ५४ करोडको ठेक्का सम्झौता भैसकेको छ । तीन बर्षभित्र निर्माण भैसक्ने आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

 

आयोजना शर्मा–लामा–रमण जेबी मार्फत निर्माण गरिरहेको छ ।

Post Views: 190

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा ट्राफिक प्रहरीको सक्रियताः चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच

काभ्रेमा ट्राफिक प्रहरीको सक्रियताः चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य जाँच

आज रातिदेखि यी ९ देशबाट नेपाल आउन नपाइने

आज रातिदेखि यी ९ देशबाट नेपाल आउन नपाइने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!