Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

रोशी गाउँपालिकाले वडा गत रूपमा मतदाता नामावली संकलन गर्ने

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)
Spread the love
    

 

काभ्रेको रोशी गाउँपालिकाले आफ्नो भुगोल हेरेर वडा अनुसार मतदाता नामावली संकलन गर्ने भएको छ ।

 

काभ्रेमा भोलीदेखि पहिलो चरणमा ६ वटा पालिकामा मतदाता नामावली संकलन हुँदैछ । मंगलबार धुलिखेलमा निर्वाचन कार्यालयले राजनीतिक दल र पत्रकारलाई सामुहिक छलफल गरेर पालिकामा केन्द्र रहने गरी मतदाता नामावली संकलन गरिने बताएको थियो ।

 

पहिलो चरणमा मतदाता संकलन हुने रोशी, खानीखोला, बेथानचोक गाउँपालिका, बनेपा, पनौती र पाँचखाल नगरपालिका मध्ये रोशी गाउँपालिकाले मात्रै वडा अनुसार मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आज पालिकाका अध्यक्ष डि वि लामाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

बैठकले मतदाता नामावली कार्यतालिका समेत सार्वजनिक गरेको छ । बैठकले गरेको निर्णय अनुसार मंसिर १७ गते वडा नम्बर ७ र ८ का कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

 

मंसिर १८ गते वडा नम्बर ६ को, मंसिर १९ गते वडा नम्बर ९ को, २० गते वडा नम्बर १ को, २१ गते वडा नम्बर २ र ३ को, मंसिर २२ गते वडा नम्बर ४ र ५ को कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

 

मंसिर २३ गते वडा नम्बर १० को, २४ गते वडा नम्बर ११ को, २५ गते वडा नम्बर १२ को र मंसिर २६ गते रोशी गाँउपालिका वडा नम्बर १ देखि १२ सम्मका फोटो खिचाउन छुटेकाको कटुञ्जेबेशीमा मतदाता नामावली संकलन हुनेछ ।

Post Views: 96

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल-९ बाट माओवादी जिल्ला सदस्य सहित एमाले र कांग्रेस कार्यकर्ताले रोजे नेकपा (एस)

धुलिखेल-९ बाट माओवादी जिल्ला सदस्य सहित एमाले र कांग्रेस कार्यकर्ताले रोजे नेकपा (एस)

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु

‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को काम सुरु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!