Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी
Spread the love
    

 

पूर्व राज्यमन्त्री एवं नेपाली काँग्रेस काभ्रेका नेता कन्चन चन्द्र बादेले बागमती प्रदेशको महामन्त्री पदमा बादेको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

बादे संविधान सभा सदस्य र पूर्व उधोग राज्य मन्त्री पनि हुनुहुन्छ । बादे प्रकाशमान सिंह समूहका भनार चिनिनु हुन्छ ।

 

काभ्रे काँग्रेसको कार्यकर्ताहरू बादेका लागि मत माग्न सुरू गरिसकेका छन् । बादे सभापदका उम्मेदवार जगदिश्वर नरसिंह केसीको समूहबाट महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । प्रदेश अधिवेशन भोलीदेखि हुँदैछ ।

 

आकांक्षीहरू धेरै भएकाले प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयन नहुने पक्का छ ।

Post Views: 159

Spread the love
    

Facebook Comments

Next Post
छिन्ताङको अभिब्यक्तिले खानीखोला एमालेमा किन भयो खैलाबैला ?

छिन्ताङको अभिब्यक्तिले खानीखोला एमालेमा किन भयो खैलाबैला ?

प्रधानन्यायाधीशको सन्देश- बिदा बस्दिनँ, कार्यबाहक पनि तोक्दिनँ

प्रधानन्यायाधीशको सन्देश- बिदा बस्दिनँ, कार्यबाहक पनि तोक्दिनँ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!