Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल सारदा बतासेका सरोज, जसले भेटाएका यतिधेरै सुन र पैसा फिर्ता गरे

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
धुलिखेल सारदा बतासेका सरोज, जसले भेटाएका यतिधेरै सुन र पैसा फिर्ता गरे
Spread the love
    

 

धुलिखेल नगरपालिका वडा नम्बर १० सारदा बतासेका सरोज भण्डारीले भेटाएको सुन र नगद पैसा सम्बन्धीत धनीलाई फिर्ता गर्नुभएको छ ।

 

सरोजले धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित देविस्थान डाँडामा बेवारिसे अवस्थामा ब्याग भेटाउनु भएको थियो । उक्त ब्यागमा २ तोला सुन, ५९ हजार नगद र कस्मेटिक सामान थियो । भेटाएको सबै सामान आजै सरोजले सम्बन्धित धनीलाई बोलाएर बुझाएको सरोजका बुबा गोबिन्द भण्डारीले मिलिजुली खबरलाई बताउनुभयो ।

 

ब्यागमा बिवाहको कार्ड थियो । सोहि कार्डमा रहेको नम्बरमा फोन गरेर हराएको सामानका धनी सरोजले पत्ता लगाउनुभएको थियो । उक्त सामान काभ्रेकै मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का राज वाइबा र प्रतीक्षा वाइबाको रहेको र उहाँहरुलाई बुझाइएको गोबिन्द भण्डारीले बताउनुभयो । सरोजको आज जन्मदिन पनि हो ।

 

१५ दिन अघि धुलिखेलमा सरोजकी हजुर आमाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो । उक्त सुनको सिक्री लुटरा अझै पक्राउ परेका छैनन् । सिसि क्यामेरामा उक्त सिक्री लुटेराको पहिचान भएपनि प्र हरीले अझसम्म पक्राउ नगरेको हो ।

 

बनेपाबाट मयुर यातायातमा चढेर धुलिखेल अर्लने क्रममा ७५ बर्षीय सारदा भण्डारीको घाँटीमा रहेको सुनको सिक्री सोहि बसमा आएका लुटेराले लुटेर फरार भएका थिए । १ तोला २२ लालको सिक्री लुटपाट भएको हो ।

 

Post Views: 104

Spread the love
    

Facebook Comments

Next Post
आई एच एम कलेजको कुलिनरि प्रशिक्षार्थी कार्यक्रम सकियो

आई एच एम कलेजको कुलिनरि प्रशिक्षार्थी कार्यक्रम सकियो

काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी

काँग्रेस बागमती प्रदेशको महामन्त्री पदमा काभ्रेका बादेको उम्मेदवारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!