Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मृगौला पिडित गजुरेलको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारको अपील

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
मृगौला पिडित गजुरेलको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारको अपील
Spread the love
    

 

दुबै मृगौलाले काम गर्न छाडेपछि उपचारका लागि धुलिखेल नगरपालिका वडा नम्बर ९ का सुसन गजुरेलको परिवारले सहयोगको अपील गरेको छ ।

 

दुबै मृगौला पुनः प्रत्यारोपणका लागि भारत लैजानु पर्ने र परिवारसंग भएको रकमले नभ्याउने भएकाले सहयोगका लागि अपील गरेको बिरामीको परिवारले जनाएको छ ।

 

‘मृगौला प्रत्यारोपणका लागि भारत लैजानुपर्नेछ । जसका लागि ठूलो चिकित्सा खर्च लाग्नेछ । परिवारसंग भएको रकमले नभ्याउने भएकाले सार्वजनिक रूपमा सहयोगका लागि अपिल गरेका हौँ । हामीले कोष जुटाउने प्रयास गरेका छौं । यो कठिन समयमा उहाँलाई मद्दत गरिदिन देशभित्र र बाहिर रहनुभएका सबैसंग अनुरोध गर्दछौँ ।’

 

२२ बर्षीय सुसन एक बर्ष देखि मृगौला रोगसंग जुधिरहनु भएको छ । अहिले पनि हप्ताको दुई पटक डाईलोसिस गर्दै आएको परिवारले जनाएको छ ।

 

सहयोग गर्न चाहानेले सुसन गजुरेलको नाममा धुलिखेल स्थित नबील बैंकको शाखामा रहेको खाता नम्बर (04210017507555) मा दाखिला गर्न सक्नुहुनेछ । थप जानकारी ९८६०७२२७१५ र ९८५१३२३८३१ मा सम्पर्क गरेर पनि बुझ्न सक्नुहुनेछ ।

Post Views: 200

Spread the love
    

Facebook Comments

Next Post
गोकुल बाँस्कोटाले चितवनमा के बोलेका थिए, जुन छिनभरमै भाईरल भयो ?

गोकुल बाँस्कोटाले चितवनमा के बोलेका थिए, जुन छिनभरमै भाईरल भयो ?

काभ्रेका प्र’हरी प्रमुख खत्रीले गरे प्र’हरी चौकीको निरीक्षण भ्रमण

काभ्रेका प्र'हरी प्रमुख खत्रीले गरे प्र'हरी चौकीको निरीक्षण भ्रमण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!