Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित
Spread the love
    

 

तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । लामाले १६४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गर्नुभएको छ ।

 

निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । मधु आचार्य प्यानलका उपसभापति गोविन्द बहादुर थापाको ६९५ मत, शंकरदास लामा (राजु) को ६५२ मत रहेका छ भने उपसभापतिको स्वतन्त्र उम्मेदवार देवराज लामाको २४१ मत रहेको छ ।

 

सचिबमा तीर्थ प्यानलका गुणराज मुक्तानको १४२० मत र माधव प्रसाद ढकालको १४१० मत रहेको छ । मधु आचार्य प्यानलका कमल बहादुर तामाङ ७५५ मत र दिनेश भुर्तेलको ८३५ मत छ ।

 

सहसचिबमा तीर्थ लामा समूहका रमीर ब्याञ्जु श्रेष्ठको १४४५ मत र रबिन्द्रनाथ सिग्देलको १४१९ मत रहेको छ । मधु आचार्य प्यानलका बिनोद गौतमको ७५५ मत र रञ्जीव श्रेष्ठको ८४५ मत रहेको छ ।

Post Views: 207

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसको जिल्ला कार्यसमितिमा शिव प्यानलको रजाँई, मधु प्यानलको कन्तबिजोक

काभ्रे काँग्रेसको जिल्ला कार्यसमितिमा शिव प्यानलको रजाँई, मधु प्यानलको कन्तबिजोक

फाइल तस्बिर

टिपरको ठक्करबाट घाइते पनौतीका केसीको निधन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार
जुवा खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ

काभ्रे प्रहरीद्वारा विभिन्न मुद्दाका फरार ४ जना पक्राउ

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!