Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः मतदानको तयारी

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः मतदानको तयारी
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशनमा मतदानको तयारी थालिएको छ । सहमति नभएपछि निर्वाचन हुने लागेको हो । बनेपामा चाइना टाउनमा मतदानको तयारी भइरहेको छ ।

अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागी छन् । निर्वाचन अधिकारीहरु मत पेटिकाको तयारीमा जुटेका छन् । मतदानका लागि शिव हुमागाई र मधु आचार्य प्यानलका उम्मेदवार मैदानमा छन् ।

प्रतिनिधि माज उम्मेदवारहरु मत माग्न ब्यस्त देखिन्छन् । तीर्थ लामा र अच्युत प्रसाद पौडेल सभापतिमा भिड्दै हुनुहुन्छ ।

दुई जना उपसभापति पदका लागि ५ जना उम्मेदवारी परेको छ । गोविन्द्र बहादुर थापा, ठाकुर प्रसाद न्यौपाने, देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामा (राजु) को उम्मेदवारी परेको छ । दुई जना सचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । कमल बहादुर तामाङ, गुणराज मुक्तान, दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी सचिबमा परेको छ ।

त्यस्तै दुई जना सहसचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । बिनोद गौतम, रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी सहसचिबमा परेको हो । दुई जना प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छ । उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल, र यादव प्रसाद सापकोटा रहनुभएको छ ।

४ जना खस आर्य खुल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला खस आर्यको पदमा ८ जना, ६ जना खुल्ला तर्फको आदिवासी जनजाति पदमा ११ जनाको उम्मेदवारी परेको छ । ६ जना खुल्ल तर्फको आदिवासी जनजाति महिला पदमा १२ जनाको उम्मेदवारी परेको छ । एक जना दलित सदस्य पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

शिव प्यानलबाट सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहेका छन् ।

सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा लगायत रहनुभएको छ ।

मधु आचार्य प्यालनबाट सभापतिमा अच्युत प्रसाद पौडेल, उपसभापतिमा गोविन्द थापा र शंखरदास लामा (राजु), सचिबमा कमल तामाङ र दिनेश भुर्तेल, सहसचिबमा रञ्जीब श्रेष्ठ र विनोद गौतम प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

Post Views: 104

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशन: कडा सुरक्षा बीच मतदान सुरू

काभ्रे काँग्रेस अधिवेशन: कडा सुरक्षा बीच मतदान सुरू

नारायण निरौलाको उपन्यास ‘द सेकेण्ड गड’ बजारमा

नारायण निरौलाको उपन्यास ‘द सेकेण्ड गड’ बजारमा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!