Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशन अपडेटः उम्मेदवारको नामावली प्रकाशसन

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशन अपडेटः उम्मेदवारको नामावली प्रकाशसन
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशन सुरु भएको छ । बनेपामा अधिवेशन सुरु भएको हो । अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागि छन् ।

निर्वाचन समितिले उम्मेदवारहरुको नामावली प्रकाशसन गरेको छ । एक जना सभापति पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । अच्युत प्रसाद पौडेल र तीर्थ लामाले सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

दुई जना उपसभापति पदका लागि ५ जना उम्मेदवारी परेको छ । गोविन्द्र बहादुर थापा, ठाकुर प्रसाद न्यौपाने, देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामा (राजु) को उम्मेदवारी परेको छ । दुई जना सचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । कमल बहादुर तामाङ, गुणराज मुक्तान, दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी सचिबमा परेको छ ।

त्यस्तै दुई जना सहसचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । बिनोद गौतम, रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी सहसचिबमा परेको हो । दुई जना प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छ । उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल, र यादव प्रसाद सापकोटा रहनुभएको छ ।

४ जना खस आर्य खुल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला खस आर्यको पदमा ८ जना, ६ जना खुल्ला तर्फको आदिवासी जनजाति पदमा ११ जनाको उम्मेदवारी परेको छ । ६ जना खुल्ल तर्फको आदिवासी जनजाति महिला पदमा १२ जनाको उम्मेदवारी परेको छ । एक जना दलित सदस्य पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

Post Views: 379

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः मतदानको तयारी

काभ्रे काँग्रेस अधिवेशनः मतदानको तयारी

काभ्रे काँग्रेस अधिवेशन: कडा सुरक्षा बीच मतदान सुरू

काभ्रे काँग्रेस अधिवेशन: कडा सुरक्षा बीच मतदान सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!