Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जो काभ्रे काँग्रेसको नेतृत्व गर्न मत माग्दै छन्

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
जो काभ्रे काँग्रेसको नेतृत्व गर्न मत माग्दै छन्
Spread the love
    

 

आज नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशन हुदैँछ । बनेपामा अधिवेशन हुनेछ । अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागि हुनेछ ।

शिव प्यानलबाट सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहेका छन् ।

सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा लगायत रहनुभएको छ ।

मधु आचार्य प्यालनबाट सभापतिमा अच्युत प्रसाद पौडेल, उपसभापतिमा गोविन्द थापा र शंखरदास लामा (राजु), सचिबमा कमल तामाङ र दिनेश भुर्तेल, सहसचिबमा रञ्जीब श्रेष्ठ र विनोद गौतम प्रतिस्पर्धामा हुनुहुन्छ ।

दुबै पक्षका उम्मेदवारहरुले मत मागिरहेका छन् । उम्मेदवारहरुले अधिवेशन प्रतिनिधिलाई प्रत्यक्ष भेटेरै, फोन मार्फत र सामाजिक सञ्जाल मार्फत मत मागिरहेका छन् ।

Post Views: 135

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको कोशीपारीमा बस ठूलो दुर्घटनाबाट जोगियो

काभ्रेको कोशीपारीमा बस ठूलो दुर्घटनाबाट जोगियो

एमाले महाधिवेशनः काभ्रेबाट हजारौँ एमाले कार्यकर्ता चितवन पुगे, कोहि पुग्दै

एमाले महाधिवेशनः काभ्रेबाट हजारौँ एमाले कार्यकर्ता चितवन पुगे, कोहि पुग्दै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!