Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

शिव हुमागाईले तीर्थ लामा समूहलाई भोट माग्दै भने ‘म अरु कुनै पनि समूहलाई सहयोग गर्न सक्दिन’

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
तीर्थ लामा काभ्रे कांग्रेसको सर्वसम्मत जिल्ला सभापति !
Spread the love
    

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काभ्रे काँग्रेसका पूर्व जिल्ला सभापति शिव हुमागाईले आफ्नो समूहको आधिकारिक उम्मेदवार तीर्थ लामा नै रहेकाले अरुलाई सहयोग कुनै पनि हालतमा गर्न नसक्ने बताउनुभएको छ ।

आज धुलिखेलमा पत्रकार सम्मेलन मार्फत हुमागाईले सबैलाई प्रतिनिधिलाई तीर्थ लामा समूहका उम्मेदवारलाई भोट हाल्नु आग्रह समेत गर्नुभयो । ‘म अधिवेशनमा सहभागि सबै प्रतिनिधिहरुलाई आग्रह गर्न चाहान्छु । मैले अर्को समूहलाई सहयोग गर्छ भनेर हल्ला फैलाइयो । यो पराजित मानिष्कताको उपच हो । मैले तीर्थ लामाको समूह बाहेक अन्य कुनै पनि समूहलाई चिन्दिन । तीर्थ लामाको समूह भन्नु नै मेरो समूह हो । हामी प्राकृतिक रुपमा चित्ने अवस्था आएपछि कु प्रचार गरियो । पूर्वसभापति हुमागाईले भन्नुभयो ।’

पूर्व जिल्ला सभापति हुमागाईले सामाजिक सञ्जालमा आएको कुराको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले तीर्थ लामा समूहको विजयी सुनिश्चित भएपछि विभिन्न समूहको नाममा गतल कुराको प्रचार गर्न लगाएको आरोप समेत लगाउनुभयो ।

‘म यहि भुगोलमा बसेर राजनीति गर्ने मान्छे हो । तर मेरो बारे जुन कुराको कु प्रचार गरियो । त्यसमा कुनै सत्यता छैन् । कोहि पनि प्रतिनिधि साथीहरु भ्रममा पर्न आवश्यक छैन् । मेरोबारे गरिएको गतल प्रचार कोहि काँग्रेसका कार्यकर्ताको फेसबुक वालमा छ भने तत्काल हटाउनु होला । यो मेरो निर्देशन भयो । म तीर्थ समूहलाई छोडेर अन्य समूहलाई सहयोग गर्न कुनै पनि हातलमा सक्दिन् र जादिँन । हुमागाईले भन्नुभयो ।’

Post Views: 163

Spread the love
    

Facebook Comments

Next Post

How must Romantic Marriages Work? 5 various Tips to Make Your Romantic Marital relationship Last

Tips For Successful Web based Relationships

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!