नेपाली काँग्रेस काभ्रेको अधिवेशनको पूर्व सन्ध्यामा शिव प्यानलले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
धुलिखेल स्थित होटल हिमालयन होराइजनमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलन केहि समयपछि नै सुरु हुदैँछ ।
पत्रकार सम्मेलनमा शिव हुमागाई, जिल्ला सभापतिका उम्मेदवार तीर्थ लामा लगायतका नेताहरु हुनुहुन्छ । शिव हुमागाई प्यालनको जिल्ला कार्यसमिति घोषणा र अधिवेशन प्रतिनिधिमा केहि भ्रम पर्न गएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ ।
Facebook Comments