Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तेमालका काँग्रेस नेता राजमान तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
तेमालका काँग्रेस नेता राजमान तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
Spread the love
    

 

काभ्रे तेमालका नेपाली काँग्रेस नेता राजमान तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।

लामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गराउनुभएको हो । तेमाल गाउँपालिका वडा नम्बर ६ का तामाङ नेपाली काँग्रेसको क्रियाशिल सदस्य हुनुहुन्छ । त्यस्तै ‘राम्रो नेपाल’ नामक गैरसकारी संस्थाको अध्यक्ष हुन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश उपाध्यक्ष एवं काभ्रे जिल्ला सह इन्चार्ज बिदुर सापकोटा, जिल्ला कमिटी सचिवालय सदस्य प्रदिप लामा, जिल्ला कमिटी सदस्य पाल्साङ मोक्तान र सुमन तामाङको उपस्थितिमा काँग्रेस नेता राजमान तामाङलाई मन्त्री आलेले नेकपा एसमा स्वागत गर्नुभएको हो ।

Post Views: 149

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेसः जिल्ला कार्य समितिका लागि मधुको टिम लगभग पुरा

काभ्रे काँग्रेसः जिल्ला कार्य समितिका लागि मधुको टिम लगभग पुरा

तीर्थ लामा काभ्रे कांग्रेसको सर्वसम्मत जिल्ला सभापति !

काभ्रे काँग्रेस अधिवेशनः शिव प्यानलको आकस्मिक पत्रकार सम्मेलन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!