Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?
Spread the love
    

 

काभ्रे काँग्रेसको जिल्ला अधिवेशनसम्म आइपुग्दा निकै रोचक राजनीतिक खेल भएका छन् ।

वडा अधिवेशनदेखि नै गुटगत प्रस्तिस्पर्धामा रमाएको काँग्रेस अन्ततः जिल्ला अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति निर्वाचन क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक हुने वित्तिकै तीर्थ प्यानलका लागि दुई वटा दुःखत खबर सार्वजनिक भयो ।

एउटा आफ्नो सिँगो प्यानलको लज्जाजनक हार र अर्को उपसभापति अच्यूत पौडेलको सभापतिमा उम्मेदवारी घोषणा । यी दुबै परिदृश्यबाट शिव–तीर्थ समूह अचम्मित बनेको छ । हुने यसअघि मधु समूहको युवालाई खेलाएर आफु सर्वसम्मत जिल्ला सभापति बन्ने र मधु आचार्य समूहलाई तिररबितर पार्ने ध्याउन्न तीर्थ लामा लागेकै हुन् ।

तर पछि शिवले तीर्थलाई आफ्नै जालमा पारे र थोरै भएपनि मधुको गुट तिररवितर पार्न शिव–तीर्थ समूह सफल भएको मानिन्छ । शिवले तीर्थ लामासँग के आन्तरिक सहमति गरेका छन् । त्यो त दु्बै पक्षले बाहिर सार्वजनिक भएका छैनन् । तर पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्डमा वान टु वान वार्तापछि एकै ठाउँ उभिएका उनीहरुबीच शिवलाई सह महामन्त्री बनाउने सहमति बनेको छ ।

पछिल्लो मत परिणाम हेर्दा शिव समूहबाट सभापतिको उ्रम्मेदवार रहेका तीर्थ लामा निर्वाचन क्षेत्र नम्बर १ बाट १०६० मत सहित केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनुभएको छ । मधु प्यानलका अच्यूत पौडेल निर्वाचन क्षेत्र नम्बर २ बाट ६११ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ जना अधिवेशन प्रतिनिधि मध्ये १२ सय ४३ मत खसेको थियो । निर्वाचिन क्षेत्र नम्बर २ मा १२ सय ३० अधिवेशन प्रतिनिधिमा १२ सय १० मत खसेको थियो ।

मत परिणाम हेर्दा सभापतिका उम्मेदवार तीर्थ लामा निकै भारी मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । तर जिल्ला अधिवेशनसम्म आइपुग्दा यो मतमा पुरै फेरबदल आउने मधु प्यालनको दाबी छ । तीर्थ लामाले नेपाली काँग्रेसमा राजनीति थालेको १० वर्षबितेको छ । अच्यूत पौडेल २०४७ सालदेखि निरन्तर नेपाली काँग्रेसकै विभिन्न तह र तपक्कामा रहेर काम गर्दै आइरहनुभएको छ ।

अधिवेशनका युवा प्रतिनिधि माज तीर्थ लामा अत्यन्तै लोकप्रिय मानिनुहुन्छ । अच्यूत पौडेल सिँगो प्रतिनिधि माज निष्ठा र निसकलंक नेताको रुपमा परिचित हुनुहुन्छ ।

 

Post Views: 99

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः मत परिणामले सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

काभ्रे काँग्रेस अधिवेशनः मत परिणामले सशंकित, सभापतिमा पौडेललाई शिव हुमागाईको पनि साथ !

काभ्रे काँग्रेसः लामा र खरेलको काँधमा संघीय निर्वाचन क्षेत्र हाक्ने जिम्मा

काभ्रे काँग्रेसः लामा र खरेलको काँधमा संघीय निर्वाचन क्षेत्र हाक्ने जिम्मा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!