Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः यी हुन क्षेत्र नम्बर २ बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः यी हुन क्षेत्र नम्बर २ बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि
Spread the love
    

 

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पत्रकार महासंघ काभ्रेका महेश पौडेल पनि निर्वाचित हुनभएको छ ।

पौडेल ५७१ मत सहित निर्वाचित हुनुभएको हो । खस आर्य कोटाबाट पौडेल र रामजी पन्त मुकेश निर्वाचित हुनुभएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्लासभापति मधु आचार्य ६०६ मत, उपसभापति अच्यूत प्रसाद पौडेल ६११ मत, संविधान सभा सदस्य कन्चनचन्द्र बादे ६७३ मत ल्याएर बिजयी हुनुभएको छ ।

त्यस्तै दावा लामा ५१६ मत, भोला नेपाल ४७९ मत, माधव प्रसाद ढकाल ४९५ मत, डाक्टर राम प्रसाद थपलिया ४९२ मत र सुन्दर तामाङ ५०२ मत, चन्द्र ढकाल ५१८ मत, तस्बिर लामा ५५२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

निर्वाचित क्षेत्र नम्बर २ खुल्ला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २२ जनाको उम्मेदवारी परेको थियो । यो क्षेत्रमा १२ सय ३० जना प्रतिनिधि थिए । १२ सय १० मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।

Post Views: 392

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशन: जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलद्वारा उम्मेदवारी घोषणा

काभ्रे काँग्रेस अधिवेशन: जिल्ला सभापतिमा अच्युत प्रसाद पौडेलद्वारा उम्मेदवारी घोषणा

काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

काभ्रे काँग्रेस अधिवेशनः पौडेल र लामा मध्ये कस्ले मार्ला बाजी ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!