Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा खरेलको जीत सुनिश्चित
Spread the love
    

 

नेपाली काग्रेस काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल विजयी हुनुभएको छ ।

शिव हुमागाई प्यानलका सभापति उम्मेदवार सुन्दरमणी आचार्यलाई हराउँदै मधु आचार्य प्यानलका खरेल सभापतिमा निर्वाचित हुनुभएको हो ।

प्राप्त मत परिणाम अनुसार महेश खरेलले ६३४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धि सुन्दरमणी आचार्यले ५४७ मत प्राप्त गर्नुभएको छ ।

अहिले खरेलका समर्थकहरुले बनेपामा विजयी जुलुस निकाल्न थालेका छन् ।

आचार्यको भन्दा ८७ मत बढी ल्याएर खरेल निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित हुनुभएको हो ।

यद्यदि निर्वाचनमा खटिएका अधिकारीहरुले अन्तिम परिणाम घोषणा गरेका छैनन् । मत गणना भइरहेको स्थानमा सयौँको संख्यामा महेश खरेलका समर्थक, शुभेच्छुक र प्रतिनिधि भेला भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा १२ सय ३० जना प्रतिनिधि छन् । जसमा १२ सय ८ मत खसेको थियो ।

Post Views: 205

Spread the love
    

Facebook Comments

Next Post
खानीखोला गाउँपालिका वडा नम्बर ३ को ९६ घरधुरीमा सौर्य बत्ति झिलिमिलि

खानीखोला गाउँपालिका वडा नम्बर ३ को ९६ घरधुरीमा सौर्य बत्ति झिलिमिलि

दावा लामा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

दावा लामा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!