Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः जो अत्याधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बने

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः जो अत्याधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बने
Spread the love
    

 

नेपालीका काँग्रेस काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशन सकिएको छ । अधिवेशनबाट केन्द्रीय महाधिवशेन प्रतिनिधिमा जिल्ला सभापतिको उम्मेदवार समेत रहनुभएका युवा नेता तीर्थ लामा अत्याधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

तीर्थ लामाले १०६० मत प्राप्त गर्नुभएको छ । लामा यसअघि यहि निर्वाचन क्षेत्रको सभापति पनि हुनुहुन्थ्यो । तीर्थ लामा शिव हुमागाई प्यानलबाट जिल्ला सभापतिको उम्मेदवार हुनुहुन्छ । खुल्ला तर्फबाट १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा २६ जनाको उम्मेदवारी परेको थियो ।

त्यसमा सबैभन्दा बढी तीर्थ लामाले मत प्राप्त गर्नुभएको हो । लामाको यो मतलाई यहि १० गते हुने जिल्ला अधिवेशनको मत प्रक्ष्यपणको रुपमा समेत हेरिएको छ । जिल्ला सभापतिमा अहिलेसम्म तीर्थ लामा बाहेक अन्यको उम्मेदवारी परेको छैन् । क्षेत्रीय अधिवेशनबाट ८०४ मत सहित नेपाली काँग्रेस काभ्रेका पाका नेता शंखबुद्ध लामा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै युवा नेता गणेश लामाले ८०२ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । युवा माझ गणेश लामा लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । त्यस्तै यसअघि सोहि क्षेत्रीय कार्यसमितिको सचिब रहनुभएका गुणराज मोक्तान ८ सय मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

गुमानसिं लामा (तामाङ) ले ५५५ मत, चन्द्र बहादुर तामाङ (सि.बी) ले ५७५ मत, चन्द्र बहादुर तामाङ ४७४ मत, विक्रमराज गौतमले ४८४ मत, सार्कीमान बलले ५५७ मत र हर्षजीत लामाले ४७४ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिको उम्मेदवार बन्न र केन्द्रीय महाधिवेशनमा समेत सहभागि हुन क्षेत्रबाट निर्वाचित हुनुपर्ने भएकाले यो निर्वाचनलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा दिनेश लामाको सिँगो टिम नै बिजयी बनेको छ । १३ सय १४ प्रतिनिधिमा १२ सय ४३ मत खसेको थियो । जसमा सभापतिमा दिनेश लामाले १०४१ मत र विष्णुमाया पुलामीले १३७ प्राप्त गर्नुभएको छ । लामा तीर्थ समूहका हुन् भने पुलामी मधु समूहको ।

सचिबमा तीर्थ प्यानलका विद्यासागर लामाले ९४१ र किशोर राज गिरीले ८५० मत प्राप्त गर्नुभएको छ । सकुल प्रसाद तिमिल्सिनाले १६५, मधु प्यानलबाट सुमित्रा आचार्य (बन्जारा) ले १२५ मत, हिरामाया मानन्धरले १०८ मत पाउनु भएको छ ।

सह(सचिव तीर्थ प्यानलका गणेश प्रसाद अधिकारीले ८५० मत र पदम बहादुर लामाले ७९१ मत प्राप्त गर्नुभएको छ । मधु प्यानलका कान्छी तामाङले २७८ यशु थिङले १८७ मत ल्याउनुभएको छ ।

Post Views: 194

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः खरेललाई पछ्याउँदै आचार्य

काभ्रे काँग्रेस अधिवेशनः खरेललाई पछ्याउँदै आचार्य

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ मा खरेलको अग्रता कायमै

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर २ को सभापतिमा खरेल जीत नजिक !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!