Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम
Spread the love
    

 

नेपाली काँग्रेस काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मत परिमाण सार्वजनिक भएको छ ।

१३ सय १४ प्रतिनिधिमा १२ सय ४३ मत खसेको थियो । जसमा सभापतिमा दिनेश लामाले १०४१ मत र विष्णुमाया पुलामीले १३७ प्राप्त गर्नुभएको छ । लामा तीर्थ समूहका हुन् भने पुलामी मधु समूहको ।

सचिबमा तीर्थ प्यानलका विद्यासागर लामाले ९४१ र किशोर राज गिरीले ८५० मत प्राप्त गर्नुभएको छ । सकुल प्रसाद तिमिल्सिनाले १६५, मधु प्यानलबाट सुमित्रा आचार्य (बन्जारा) ले १२५ मत, हिरामाया मानन्धरले १०८ मत पाउनु भएको छ ।

सह(सचिव तीर्थ प्यानलका गणेश प्रसाद अधिकारीले ८५० मत र पदम बहादुर लामाले ७९१ मत प्राप्त गर्नुभएको छ । मधु प्यानलका कान्छी तामाङले २७८ यशु थिङले १८७ मत ल्याउनुभएको छ ।

त्यस्तै केन्द्रीय महाविधेशन प्रतिनिधिको पनि मतगणना सकिएको छ । तर निर्वाचनमा खटिएका अधिकारीहरुले अन्तिम मत परिणाम र विजयी उम्मेदवार घोषणा गर्न मानिरहेका छैनन् ।

Post Views: 190

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल मंसिर ८ गते बुधबारको राशिफल हेर्नुहोस्

काभ्रे काँग्रेस अधिवेशनः जो अत्याधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बने

काभ्रे काँग्रेस अधिवेशनः जो अत्याधिक मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!