Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाज, स्वास्थ्य
समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका दुई ब्यवसायी तथा समाजसेवी आङदोर्जे शेर्पा र प्रेम कुमार शेर्पाले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

नगरप्रमुख निमफुन्जो शेर्पा र उपप्रमुख सुशिला पाख्रिन मार्फत वडा नम्बर ६ मा रहेको गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाले न्यानो कपडा वितरण गर्नुभएको हो । समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाले विद्यार्थीहरुलाई ट्याक्सुट र टोपी वितरण गर्नुभएको हो ।

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाले यो विद्यालयमा विगत लामो समयदेखि सहयोग गर्दै आइहरनुभएको छ । आफ्नो ब्यक्तिगत खर्चबाट उहाँहरुले विद्यालयलाई आवश्यक पर्ने विभिन्न खेलकुद र शैक्षिक सामग्री पनि प्रदान गर्दै आइरहनुभएको छ ।

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाले यो विद्यालयलाई एक जना शिक्षक आफ्नो ब्यक्तिगत खर्च ब्यहोर्ने गरी उपलब्ध गराउनुभएको छ । समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पा हिमालय सिमापार ब्यापार संघको सदस्य हुनुहुन्छ ।

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाको सहयोगले विद्यालयमा सञ्चालनमा निकै सहयोग पुगेको नगरप्रमुख निमफुन्जो शेर्पाले बताउनुभयो । ‘उहाँहरुको सहयोग नगरपालिका र म ब्यक्तिगत रुपमा उच्च प्रशंसा गर्नु चाहान्छु, उहाँको त्यो सहयोग विद्यालय सञ्चालनमा निकै सहयोग पुगेको छ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

Post Views: 317

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम

काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम

आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल मंसिर ८ गते बुधबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!