Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?
Spread the love
    

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन नजिकै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

काभ्रे जिल्लामा हालसम्म कुनै पनि एमाले नेताहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैन् । पूर्व मन्त्री एवं एमाले काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले पनि अहिलेसम्म कुनै पदमा उम्मेदवारी दिने निक्र्यौल गरि नसकेको बताइन्छ ।

तर पछिल्लो समय राजधानी काठमाण्डौका केहि मिडिया मार्फत भने बाँस्कोटाले आफु पनि १० औँ महाधिवेशनमा उम्मेदवार रहने जनाउ दिइसक्नुभएको छ । संवाददाताहरुको जिज्ञासामा बाँस्कोटाले केन्द्रीय सदस्यदेखि केन्द्रीय सचिबसम्मका पदमा आफ्नो उम्मेदवार रहन सक्ने बताउनु भएको हो ।

स्रोतका अनुसार महेश बस्नेतले जुन पदमा उम्मेदवारी दिन्छन् बाँस्कोटाले पनि सोहि पदमा उम्मेदवारी दिनेछन् । एमालेभित्र पछिल्लो समय सबैभन्दा बढी शक्ति संघर्ष गोकुल बाँस्कोटा र महेश बस्नेत बीच रहेको जानकारहरु बताउँछन् ।

बाँस्कोटा र बस्नेत दुबै एकले अर्कोलाई पार्टी अध्यक्ष केपी ओलीको अत्यन्तै विश्वासिलो पात्रोको रुपमा बुझ्दै आएका छन् । यसअघि केपी ओली सरकारको अन्तिम मन्त्रीपरिषद् विस्तारमा समेत बस्नेतलाई गृह मन्त्री बनाउने ओलीको पूर्ववत् योजनामा बाँस्कोटाले खेल्दा गृहमन्त्री बन्न नपाएको बुझाइ बस्नेत पक्षको छ ।

महेश बस्नेतले सचिब पदका लागि आफु योग्य रहेको १० बुँदे दाबी सहित उम्मेदवारी घोषणा गरिसकेका छन् । बाँस्कोटाको तुलनामा केपी ओलीको बचाउमा समेत बस्नेत फ्रण्ड लाइनमा रहेर प्रतिबाद गर्दै आइरहनुभएको छ ।

Post Views: 74

Spread the love
    

Facebook Comments

Next Post
समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम

काभ्रे काँग्रेस अधिवेशनः यस्तो छ क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!