Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एस) को वडा कमिटी गठन, अध्यक्षमा मंगल तामाङ

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एस) को वडा कमिटी गठन, अध्यक्षमा सुनिल
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेले मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २ मा वडा कमिटी गठन गरेको छ ।

आज भएको भेलाले मंगल तामाङको वडा कमिटी गठन गरेको हो । आज भएको भेलाले उपाध्यक्षमा डम्बर बहादुर तामाङ र भुवन तामाङ, सचिबमा विकाश तामाङ, उपसचिबमा गोपाल शाह, बिमला तामाङ र हरि चन्द्र ढकाल रहनुभएको छ ।

आज भएको वडा भेलाले सुनिल तामाङ अध्यक्ष रहेको युवा संघ नेपालको वडा कमिटी पनि गठन गरेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य तथा मण्डनदेउपुर नगरकमिटी सहसचिब गणेश पराजुलीले जानकारी दिनुभयो । युवा संघको वडा कमिटीको उपाध्यक्षमा मन्दिप शाही ठकुरी र प्रविन तामाङ रहनुभएको छ ।

सचिबमा टिका माया तामाङ, उपसचिबमा डम्बर तामाङ, सुजन तामाङ र रञ्जीत तामाङ रहनुभएको छ । भेलाले रेणु दाहालको अध्यक्षमा अखिल नेपाल महिला संघ पनि गठन गरिएको छ । भेलाले वडा कमिटीको इन्चार्जको जिम्मेवारी लक्ष्मण प्रसाद ढकाललाई तोकेको छ ।

कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटा, केन्द्रीय सदस्य, बागमति प्रदेश उपाध्यक्ष, एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाइबा, केन्द्रीय, बागमती प्रदेश उपाध्यक्ष सदस्य तथा काभ्रे जिल्ला सह इन्चार्ज बिदुर सापकोटा, केन्द्रीय सदस्य, बागमति प्रदेश कमिटी सचिब एवं सांसद लक्ष्मण लम्साल जिल्ला उपाध्यक्ष एवं सांसद बसुन्धरा हुमागाई लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

केन्द्रीय तहका नेताहरुले एमालेबाट आफुहरुले विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भन्दै कहिँ कतै बिचलित नभइ विधि र पद्धतिको पक्षमा दृढताका साथ उभिन आग्रह गर्नुभयो । कार्यक्रममा (एकीकृत समाजवादी) का मण्डनदेउपुर नगर इन्चार्ज डिल्ली प्रसाद आचार्य, नगर कमिटी अध्यक्ष गोकुल गौतम, नगरकमिटी सचिब माधव न्यौपाने लगायतका नगर कमिटीका नेताहरु सहभागि हुनुभएको थियो ।

Post Views: 195

Spread the love
    

Facebook Comments

Next Post
गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?

गोकुल बाँस्कोटाले कुन ‘स’ मा उम्मेदवारी देलान् ?

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण

समाजसेवी आङदोर्जे र प्रेम कुमार शेर्पाद्वारा बाह्रबिसेका विद्यार्थीलाई न्यानो कपडा वितरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!