Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?
Spread the love
    

काभ्रे काँग्रेसको दुई वटै निर्वाचन क्षेत्रमा जारी अधिवेशनमा अहिले मतदान चलिरहेको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार अहिले धमाधम मतदानको काम भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा शिव हुमागाई प्यालनको सर्वसम्मत हुने अनुमानका बीच मधु प्यालनले सभापति सहित सिँगो टिमकै उम्मेदवारी दर्ता गरेपछि मतदानमा जानु परेको हो । निर्वाचन क्षेत्र नम्बर १ मा १३ सय १४ जना प्रतिनिधि रहेका छन् । भकुण्डेमा मतदान भइरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यालनबाट सभापतिमा दिनेश लामा, सचिबमा शिव प्यानलबाट विद्या सागर लामा र किशोर राज गिरी, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै मधु प्यानलबाट विष्णुमाया पुलामी, सचिबमा सुमित्रा आचार्य बञ्जारा र हिरामाया मानन्धर, उपसचिबमा कान्छी र यशु थिङ रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशन बनेपामा चलिरहेको छ । क्षेत्र नम्बर २ मा पनि अहिले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले मिलिजुली खबरलाई बताउनुभयो । निर्वाचन क्षत्रे नम्बर २ मा १२ सय ३० जना अधिवेशन प्रतिनिधि रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा मधु प्यालनबाट सभापतिमा महेश खरेल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।

शिव हुमागाई समूहबाट क्षेत्र नम्बर २ को सभापति सुन्दरमणी आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ । सुन्दरमणीको टिमबाट सचिबमा आनन्द सापकोटा र राम जोशी, सहसचिबमा निराजन लुईटेल र राजेश तिमल्सिना हुनुहुन्छ ।

२५ सय ४४ जना प्रतिनिधि सहभागि हुनेछन् । दुबै निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेबाट मतदान सुरु भएको हो । साझँ ५ बजेसम्म मतदान गर्न गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गरे पनि ढिला गरी मतदान सुरु भएकाले केहि समय पर धकिलिन सक्ने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

काँग्रेसको जिल्ला अधिवेशन भने यहि मंसिर १० गते हुदँैछ ।

Post Views: 160

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर १ मा पुरुष भर्सेज महिला उम्मेदवारको कडा प्रतिस्पर्धा

काभ्रे काँग्रेस अधिवेशनः क्षेत्र नम्बर १ मा पुरुष भर्सेज महिला उम्मेदवारको कडा प्रतिस्पर्धा

आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल मंसिर ७ गते मंगलबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!