Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

दिनेश लामा संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्विरोध निर्बाचित होलान् ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
दिनेश लामा संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा निर्विरोध निर्बाचित होलान् ?
Spread the love
    

काभ्रेमा दुई वटा संघीय निर्वाचन क्षेत्रमा भोली नेपाली काँग्रेसको अधिवेशन हुदैँछ ।

अधिवेशन सुरु हुने केहि घण्टा अघिसम्म पनि निर्वाचन क्षेत्र नम्बर १ मा मधु आचार्य प्यालनले सभापति सहित पदाधिकारीको उम्मेदवार घोषणा नगर्दा कयौँ प्रतिनिधि अन्योलमा परेका छन् । धेरैले शिव प्यानलबाट उम्मेदवारी घोषणा गरेका दिनेश लामा सर्बसम्मत सभापतिमा निर्वाचित भइसकेको हो ? भन्ने जिज्ञासा राखेका छन् ।

तर मधु प्यानल अहिलेसम्म उम्मेदवारी घोषणा नगरपनि दर्ता भने गर्ने धेरैले अनुमान गरेका छन् । उम्मेदवार दर्ता नगरेपनि यस अघि ४ गते सकिएको संघीय निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश निर्वाचन क्षेत्र (क) मा जस्तै केहि पद लिने र सभापति भने शिव हुमागाई प्यानललाई नै मधु समूहले छोडेले धेरै ले अनुमान गरेका छन् ।

जेहोस् अहिलेसम्म मधु आचार्य समूहको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा सभापति सहित पदाधिकारी उम्मेदवार घोषणा नहुनुलाई केहि कार्यकर्ता र प्रतिनिधिहरु आश्चार्यचकित बनेका छन् । केहि भने उक्त क्षेत्रमा मधु समूह निकै कमजोर भएकाले अगाडी नै उम्मेदवार घोषणा गर्दा अझ बढी नोक्सान ब्यहोर्नुपर्ने तर्क गर्छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यानलबाट सभापतिमा दिनेश लामाको टोली घोषणा गरिएको छ । शिव प्यानलबाट सचिबमा किशोर गिरी र विद्या सागर लामा, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ शिव प्यानलबाट सभापतिमा सुन्दरमणी आचार्य र मधु प्यानलबाट महेश खरेल भिड्दैछन् । शिव प्यानलबाट सचिबमा राम जोशी र आनन्द सापकोटाको उम्मेदवारी परेको छ ।

१० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । जिल्ला सभापतिमा मधु आचार्य प्यानलले अहिलेसम्म जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्न सकेको छैन् । शिव प्यानलले भने तीर्थ लामालाई सभापतिको उम्मेदवार घोषणा गरेर प्रचारप्रसारलाई तीब्रता दिइरहेको छ । अधिवेशनमा २५ सय ४३ प्रतिनिधि सहभागि हुनेछन् ।

Post Views: 193

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’

काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’

आज बि.स.२०७८ साल मंसिर ६ गते सोमबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल मंसिर ६ गते सोमबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!