काभ्रे काँग्रेसका लोकप्रिय युवा नेता गणेश लामाले केन्द्रिय महाधिवेशन प्रनितिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
भोली हुने अधिवशेनमा निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला सदस्य तर्फ गणेश लामाले उम्मेदवारी घोषणा गर्नुभएको हो । गणेश लामाले मधु आचार्य प्यानलबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
लामा काँग्रेसका युवा प्रतिनिधि बीच लोकप्रिय हुनुहुन्छ । लामाले राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत उक्तिकै काम गर्दै आइरहनुभएको छ ।
Facebook Comments