Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

काभ्रेको बेखसिम्लेमा नेकपा (एस) को वडा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in राजनीति, समाचार, समाज
काभ्रेको बेखसिम्लेमा नेकपा (एस) को वडा कमिटी गठन
Spread the love
    

नेकपा (एकीकृत समावादी) काभ्रेले भुम्लु गाउँपालिका वडा नम्बर ३ बेखसिम्लेमा वडा कमिटी गठन गरेको छ ।

पूर्ण बहादुर लामा अध्यक्ष रहेको २१ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा (एकीकृत समावादी) गाउँपालिका कमिटीका अध्यक्ष प्राणनाथ न्यौपानेले जानकारी दिनुभयो । वडा कमिटीको उपाध्यक्षमा बालानन्द न्यौपाने, सचिबमा योगेन्द्र चौलागाई, उपसचिबमा सञ्जिब लामा र अविराज पहरी रहनुभएको छ ।

वडा भेलालाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमति प्रदेश कमिटीका उपाध्यक्ष एवं काभ्रे जिल्ला सह इन्चार्ज बिदुर सापकोटा, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटीका सचिब एवं सांसद लक्ष्मण लम्साल, केन्द्रिय सदस्य मुकुन्द गौतम लगाएतले सम्बोधन गर्नुभएको थियो ।

योसँगै भुम्लु गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले ३ वटा वडामा वडा कमिटी विस्तार गरेको छ । यसअघि वडा नम्बर २ सिम्थली र ४ चौबासमा पनि वडा कमिटी विस्तार गरिसकेको नेकपा (एकीकृत समावादी) गाउँपालिका कमिटीका अध्यक्ष प्राणनाथ न्यौपानेले बताउनुभयो ।

Post Views: 127

Spread the love
    

Facebook Comments

Next Post
को बन्लान् काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रका सभापति ?

को बन्लान् काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रका सभापति ?

दावा लामाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

दावा लामाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!