Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काँग्रेस काभ्रेः मधु भर्सेज शिव–तीर्थ समूह फिल्डमा, आज ४ प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुदैँ

मिलिजुली खबर by मिलिजुली खबर
६ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काँग्रेस काभ्रेः मधु भर्सेज शिव–तीर्थ समूह फिल्डमा, आज ४ प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुदैँ
Spread the love
    

काभ्रे काँग्रेसले आज प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै छ । कुनै पनि प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत समिति चयन नहुने देखिएको छ ।

जिल्लामा शिव–तीर्थ समूह र मधु आचार्य समूह प्रतिस्पर्धामा उत्रिएका छन् । मुख्य विर्नाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार निर्वाचन प्रक्रिया अहिले बिहान ८ बजदेखि सुरु हुने छ । साँझ पाँच बजेसम्म मतदान प्रक्रिया भैसक्ने बताइएको छ ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को अधिवेशन भकुण्डेबेसीमा र (ख) को पनौतीमा हुने छ । त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को धुलिखेलमा र (ख) को बनेपामा अधिवेशन हुने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो ।

यी चार वटै क्षेत्रका लागि मतदान अधिकारीहरु अधिवेशन स्थलमा पुगिसकेका छन् । चारै निर्वाचन क्षेत्रमा गरी कुल २५ सय ४३ जना प्रतिनिधिले मतदान गर्ने छन् । यी प्रतिनिधिले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा ७ जना पदाधिकारी, कम्तिमा १६ जना सदस्य र अल्पसंख्य, मधेशी, मुस्लिम, अपाङ्गता, पिछडिएको वर्ग छन् भने यो क्लस्टरबाट १ जना सदस्यका लालि मतदान गर्ने छन् ।

निर्वाचन सकिए लगत्तै मतगणना सुरु गरिनेछ । यसअघि पालिका र वडा अधिवेशनमा जस्तो हालसम्म कुनै पनि प्रदेश निर्वाचन क्षेत्रमा विवाद नरहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । अधिकांश ठाउँको मतपरिणाम आजै आउने गरि तयारी गरिएको छ । विवाद भएन भने सबै ठाउँको मतपरिणाम आज राती अबेरसम्म आइसक्नेछ ।

Post Views: 66

Spread the love
    

Facebook Comments

Next Post
यी हुन काँग्रेस काभ्रेको प्रदेश सभापतिका लागि चुनाबी मैदानमा उत्रिएका उम्मेदवार

यी हुन काँग्रेस काभ्रेको प्रदेश सभापतिका लागि चुनाबी मैदानमा उत्रिएका उम्मेदवार

बाल वातावरण केन्द्र नेपालद्वारा चण्डेनी माविमा शिक्षकलाई प्रशिक्षण

बाल वातावरण केन्द्र नेपालद्वारा चण्डेनी माविमा शिक्षकलाई प्रशिक्षण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!