Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेबाट को–को चयन भए महाधिवेशन प्रतिनिधि ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा माधब समूहले किन एमाले पार्टी सदस्यता नवीकरण नगर्न उर्दी जारी गर्यो ?
Spread the love
    

निकै विवादका बीच एमाले काभ्रेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मति महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

काभ्रेबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको एमाले काभ्रे जनाएको छ । महाधिवेशन प्रतिनिधिका लागि १०५ जनाले उम्मेदवारी दर्ता गरेका थिए । एमाले काभ्रेको २२ हजार ५५ जना संगठीत सदस्य छन् ।

छनौट भएका प्रतिनिधिमा धेरै जसो जनप्रतिनिधि छन् । खुल्ला तर्फ एमाले काभ्रे जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका मेयर अशोक बयान्जु, जिल्ला कमिटी सचिब नारायण पाण्डे, कुमार थापा, रेशमवहादुर लामा, राजन भुर्तेल, पूर्वमन्त्री एवं प्रदेश सांसद चन्द्र लामा, कञ्चन अधिकारी, विदुरप्रसाद सापकोटा महाधिवेशन प्रतिधिनि चयन हुनुभएको छ ।

त्यसैगरी खुल्ला तर्फबाटै केशव बडाल, दिलिप तामाङ, चुडामणि गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्णवहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण वस्ताकोटी, राजकुमार सापकोटा, वेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ रहनुभएको छ ।

म्हिला कोटाबाट प्रदेश सांसद गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गीता बन्जारा, शान्ता न्यौपाने, रिता ढकाल, बिमला शर्मा, सुभद्रा अधिकारी, बिमला सापकोटा, भक्तकुमारी लामा रहनुभएको छ ।

समावेशी कोटाबाट तेज नेपाली, इन्दिरा मिजार र गीता सुनार सर्बसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । एमालेको १० राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैँछ ।

Post Views: 374

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा काँग्रेस अधिवेशनः निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा कसले मार्ला बाजी ?

काभ्रेमा काँग्रेस अधिवेशनः निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा कसले मार्ला बाजी ?

आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

आज बि.स.२०७८ साल मंसिर १ गते बुधबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!