Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे काँग्रेस अधिवेशनः यसरी भयो तीर्थ र शिवको पुर्नमिलन

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे काँग्रेस अधिवेशनः यसरी भयो तीर्थ र शिवको पुर्नमिलन
Spread the love
    

काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का काँग्रेस सभापति तीर्थ लामा र पूर्व जिल्ला सभापति शिव हुमागाईबीच एक साता नपुग्दै पुर्नमिलन भएको छ ।

स्रोतका अनुसार आज केन्द्रिय सभापति शेर बहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको तीर्थ लामा र शिव हुमागाई बीचको वान टु वान कुराकानीपछि पुनःमिलन सम्भव भएको हो । पूर्व जिल्लासभापति हुमागाई क्षेत्रिय सभापति लामाले एकाएक गुट फेरपछि अत्तालिएका थिए ।

लाामाको समूहलाई जिल्ला सभापति मधु आचार्य समूहले समेत पूर्ण साथ दिने भएपछि हुमागाई थप संकटमा परेका थिए । तर आज एकाएक बुढानिलकण्ठमा भएको बार्ताले दुई नेताबीच पुरानै गुटलाई सक्रिय बढाउने सहमति बनेको हो । शिव हुमागाई नेता कृष्ण प्रसाद सिटौलाको गुट चलाउनुहुन्छ भने तीर्थ लामा पार्टी सभापति शेर बहादुर देउवाको गुट चलाउँदै आइरहनुभएको छ ।

तीर्थ लामा समूहको बलमा हुमागाईले शक्तिशाली बन्दै आइरहनुभएको छ । केहिदिन शिव र तीर्थ लामा बीच खटपट भएपनि पुनः एउटै गुटमा बस्ने सहमति पछि काभ्रे काँग्रेसमा नयाँ तरंग सिर्जना भएको छ । नयाँ समीकरणसँग प्रदेश निर्वाचन क्षेत्र र संघ निर्वाचन क्षेत्रमा दुबै समूहबाट उम्मेदवार समेत घोषणा गरिएको थियो । तर आज लामा र हुमागाईबीच सहमतिले केहि हेरफेर हुने देखिएको छ ।

हुमागाई र लामा समूहले भोली २ बजे बनेपाको एक पार्टी प्यालेसमा कार्याक्रमको आयोजना गरी जिल्ला सभापति सहितको पदाधिकारी, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र क्षेत्रिय समिति घोषणा गर्ने जनाएको छ । नयाँ समीकरण पछि मधु आचार्य समूह थप रणनीति बनाउन ब्यस्त देखिएको छ । तीर्थ लामा समूह आफुहरुसँग आएपछि हौसिएको आचार्य समूहमा फेरी नैराष्यता देखिन थालेको छ ।

 

Post Views: 106

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा माधब समूहले किन एमाले पार्टी सदस्यता नवीकरण नगर्न उर्दी जारी गर्यो ?

एमाले काभ्रेबाट को–को चयन भए महाधिवेशन प्रतिनिधि ?

काभ्रेमा काँग्रेस अधिवेशनः निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा कसले मार्ला बाजी ?

काभ्रेमा काँग्रेस अधिवेशनः निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा कसले मार्ला बाजी ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!