Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेको दुर्दशाः संगठीत सदस्यमा पहिलो, महाधिवेशन प्रतिनिधि छनौटमा किचलो !

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा एमालेको पालिका अधिवेशन सुरू
Spread the love
    

एमालेले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौट गर्न अझै सकेको छैन् ।

एमाले काभ्रेका कार्यालय सचिब हरि मैनालीले बिहान मिलिजुली खबरसँग कुरा गर्दै आज साझँसम्म महाधिवेशन प्रतिनिधिको टुंगो लाग्ने बताउनुभएको थियो । तर यो खबर तयार पर्दासम्म महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन् ।

बागमती प्रदेशभित्रका १३ जिल्ला मध्ये संगठीत सदस्यमा पहिलो नम्बरमा रहेको काभ्रे एमालेले महाधिवेशन प्रतिनिधि भने समयमै टुंगो लगाउन नसक्नुलाई निकै अर्थ पूर्ण रुपमा हेरिएको छ । बाहिर महाधिवेशन प्रतिनिधिको महत्वकांक्षी धेरै भएको बताइएपनि भित्र भने अर्को विषयले ठाउँ ओगटेको स्रोतको दाबी छ ।

काभ्रेमा एमालेले संगठीत सदस्य २२ हजार ५५ जना पुर्याएको छ । संगठीत सदस्यलाई हेर्दा जिल्लाबाट ३४ जनाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर सहभागि हुन पाउँछन् । उम्मेदवारी भने १०५ जनाको परेको थियो ।

एमाले जिल्ला निर्वाचन कमिटीले कात्तिक २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र प्रचार प्रसारको समय गर्ने तथा २७ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान गर्ने र २७ गते नै मत गणनासँगै नजिता प्रकाशन गर्ने गरि समय तालिका सार्वजनिक गरेको थियो । तर अहिलेसम्म न निर्वाचन भयो । न त सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरियो ।

आमा र छोरी, श्रीमान र श्रीमतीले समेत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । जसले गर्दा पनि कसलाई छनौट गर्ने भन्नेमा निकै पेचिलो । मतदान गर्दा माओवादीबाट आएलाई समस्या पर्न सक्ने भन्दै सर्वसम्मत गराउने नाममा प्रक्रिया नै बन्धक बनाइएको धेरैले आंकलन गरेका छन् ।

Post Views: 295

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल कार्तिक ३० गते मंगलबारको राशिफल हेर्नुहोस्

काभ्रेमा विप्लबको नेपाल बन्दको प्रभाव, १३ जना बन्दकर्ता पक्राउ

काभ्रेमा विप्लबको नेपाल बन्दको प्रभाव, १३ जना बन्दकर्ता पक्राउ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!