Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटाको जिल्लामा एमालेः संगठीत सदस्यमा पहिलो, महाधिवेशन प्रतिनिधि छनौटमा विवाद

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटाको जिल्लामा एमालेः संगठीत सदस्यमा बागमती प्रदेशकै पहिलोे, महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवाद
Spread the love
    

एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवाद देखिएको छ ।

बागमती प्रदेशभित्रका १३ जिल्ला मध्ये संगठीत सदस्यमा पहिलो नम्बरमा रहेको काभ्रे एमालेमा महत्वकांक्षी धेरै भएपछि महाधिवेशन प्रतिनिधि छनौट पेचिलो बनेको हो । काभ्रेमा एमालेले संगठीत सदस्य २२ हजार ५५ जना पुर्याएको छ ।

संगठीत सदस्यलाई हेर्दा जिल्लाबाट ३४ जनाले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर सहभागि हुन पाउँछन् । उम्मेदवारी भने १०५ जनाको परेको छ । तर आंकाक्षी धेरै निकलिएपछि महाधिवेशन प्रतिनिधि छनौट अझै हुन सकेको छैन् ।

एमाले जिल्ला निर्वाचन कमिटीले कात्तिक २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र प्रचार प्रसारको समय गर्ने तथा २७ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान गर्ने र २७ गते नै मत गणनासँगै नजिता प्रकाशन गर्ने गरि समय तालिका सार्वजनिक गरेको थियो । तर अहिलेसम्म न निर्वाचन भयो । न त सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट गरियो । एक जना भने २६ गते नै सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

आमा र छोरी, श्रीमान र श्रीमतीको समेत उम्मेदवारी परेको छ । जसले गर्दा पनि कसलाई छनौट गर्ने भन्नेमा निकै विवाद देखिन्छ । पूर्वमन्त्री एवं एमाले काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा आफ्ना विश्वास पात्रलाई नै महाधिवेशन प्रतिनिधि बनाउन चाहेको स्रोतको दाबी छ । किन कि बाँस्कोटाले पदाधिकारीमा उम्मेदवारी दिने उनी निकटस्थहरु बताउँछन् । महाधिवेशनमा सर्वसम्मत नभए मतदान हुने भएकाले पनि बाँकस्कोटा आफुले विश्वास गरेका प्रतिनिधि बनाएर लैजाने ध्याउन्नमा छन् ।

तर एमाले काभ्रेका कार्यालय सचिब हरि मैनालीले भने विवादका कारण प्रतिनिधि छनौटमा ढिलाइ नभएको दाबी गर्नुभयो । उहाँका अनुसार आज काभ्रे एमालेले महाधिवेशन प्रतिनिधि छनौट गरिसक्नेछ ।

Post Views: 385

Spread the love
    

Facebook Comments

Next Post
ओखलढुङ्गामा तीर्थयात्रु सवार बोलेरो दुर्घ टना: ३ जनाको मृ त्यु, १३ घाइते

ओखलढुङ्गामा तीर्थयात्रु सवार बोलेरो दुर्घ टना: ३ जनाको मृ त्यु, १३ घाइते

काभ्रे कांग्रेसमा महेश खरेलको दौडधूप तीब्र

काभ्रे कांग्रेसमा महेश खरेलको दौडधूप तीब्र

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!